✍️✍️✍️
जिन्दगीको यो 👇 अनौठो सेरो-फेरो !!
चारै तिर बाट दु;ख कष्ट पिडा ले घेरो !!
खुशी,सम्पन्नता भाग्यमै लेखिएको छैन !!
तनाबै तनाबले भरिएको जिन्दगी मेरो !!
कसरी पो पार गर्ला जिन्दगीको यात्रा !!
गीज्याउदै जिन्दगीले 👉 मै तिर हेरो !!😞
Dear जिन्दगी,,,
अब त मलाई पाइला पाइलामा साथ देउन,
मलाई पनि त गन्तव्यमा पुग्नुछ,
लक्ष पछ्याउनुछ,
अधुरा कामहरु सक्नुछ,
अधुरा सपनाहरू पूरा गर्नुछ,
सजाएका सपनाहरू भित्रका बिपनाहरु साकार गर्नुछ......❤️