Flew @airindia from DEL to Kathmandu. The Air india flight schedule departure and arrival on time and the crew members of flights are very cooperative, delicious and hygienic food.. #AIFans#FlyAI
चुम्माचुम्मी गर्ने अन्कमाल गर्ने , मुसुक्क हासेर सेल्फि खिच्ने यस्तो पनि आन्दोलन हुन्छ? रवी ले नेता माननिय बनायो उ हिरासतमा हुदा यति खुसि यहि उन्माद ! यो उन्माद २०८४ सम्म हो ! त्यसपछि सहकारी दलले पिण्ड खान्छ! खेतालाहरू आफ्नो लोग्ने स्वास्नि को देश फर्कने निश्चित छ! बाकि रहेका आ आफ्नो दलमा हुनेछ्न !
सामाजिक संजालमा दिनहॅु
१.Happy birthday
२.Happy Anniversary
३ Safe travel
४.Congratulations
५.हार्दिक श्रदान्जली/RIP, समवेदना
६.Like
भौतिकरुपमा
७.दिनको २/४ ठाउ समवेदना दिन जाने
८.लगनका वेला ७ वटा सम्म विवाह,व्रतवन्ध, गुन्युचोला,पास्नी
करकाप छैन तर नगरे समाजमा टिक्न गाह्रो छ🤔
बहाल वाला मन्त्री जस्तो सार्वजनिक पद मा रहदा पनी आफ्नो मर्यादा को ख्याल नै नराखी अराजक गतिविधि गर्ने नैतिक पतन भैसकेकी राज्य मन्त्री बिमला वली अब पनी कसरी मुख देखाएर पद मा बसिरहलिन ?
यो Happy New Year को wish मा आफ्नु अनुहार सहितको फोटो राख्ने मनोविज्ञान के होला? @Nirmaladhakal44@RaameshKoirala फेरि ईर्ष्या गरेको चाहि हैन है । धेरै नाम जुध्ने भएर ठ्याक्कै म नै हो फलानो भनेको हो कि? हुन त हामीलाई चिन्न सजिलै भाछ । @TheBiddhut@Drsudhamshu ?
जाल्पा लघुबित्तले ५ करोड शेयरको आइपिओ जारी गरेको पहिलो दिनमै ८३ करोडको आवेदन परेको छ । इमान्दार नेतृत्व र देश निर्माणको लागी भिजन हुने हो भने लगानीको अभाव हुंदैन भनेर यसबाट पनि प्रमाणित हुंदैन र ?
बिदेश जाने यात्रु हरु को PCR REPORT VERIFICATION गर्ने जस्तो झन्झटिलो प्रक्रिया ले गर्दा यात्रुहरु ले अनावश्यक दुख झेल्नु को साथ् सथै भिड को कारण ले संक्रमण हुने सम्भावना झन बढी देखिएको छ !
@hello_CAANepal@hello_sarkar
हार्दिक बधाई 🎊
नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा आदरणीय अंकल गोविन्द राज पोख्रेल @grpokharel लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉