नेपाल-भारत सीमाबारे सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा व्यक्त गर्नुभएको विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ
🔗:
https://t.co/aV6Cb5UJFH
@MofaNepal@shisir मैले पासपोर्ट रिन्यु गर्नु पर्ने छ तर आफ्नो जिल्ला छनौट गर्दा जहिले पनि "The appointment service is currently unavailable at this center .."यस्तो समस्या मैले लगभग 6 महिना देखि वेबसाइट मा जाँदा भेट्दै छु।के जिल्लाको cdo मा पासपोर्ट रेन्यु गर्न नमिल्ने हो?
@NepalPoliceHQ गाडी नंबर ग 2 ख 1983 ले अबुखैरेनीमा गाडीमा सीट नभएर पनि सीट छ भनेर गाडीमा चढायो र भाडा ३५० को ठाउँमा ५०० लियो. विरोध गरे पछि अहिले खुला छैन पोखरा पुगेर फिर्ता दिन्छु भन्यो। पोखरा पुगेपछि रु ५० मात्र फिर्ता गर्यो र भारतीय भनेर हेप्न खोज्यो।
जा जे गर्नु छ गर प्रहरी लाई कम्प्लेन गर्नु छ गर।बाँकी पैसा दिन्न..पोखरा बस पार्कमै गाडी निर मोटर साइकलमा आएका प्रहरीलाई गुनासो गर्दा उल्टै गाडी चालकसँग हाथ मिलाएर फर्के। यस गाडी, सहचालकलाई कारवाही गर्नु पर्यो र यस्ता कार्य अरु गाडीहरुले नगर्ने वातावरण को निर्माण गर्नु गर्यो

दशकौंदेखि भ्रष्टाचार, नातावाद अनि कृपावाद मा रम्यौ । देश भन्दा माथि आफ्नो दल, नेता र कार्यकर्तालाई राख्यौ । देश र नागरिक रुंदा तिमीहरू जहिलेपनि हास्यौ । देश दुब्लायो, तिमीहरू मोटायौ ।
निर्दोष नागरिक सडकमा मारिंदा तिमीहरू मौन समर्थनमा बस्यौ ।
तिमीहरूलाइ अझपनि नैतिक अधिकार छ र लोकतन्त्र र नागरिकको पक्षमा बोल्न ?
सेप्टेम्बर ७ मा सिचाइ बिभागको डिजि बन्नका पेश्कीस्वरुप ६० लाख नगद बोकेर एक सहसचिव उर्जामन्त्रीको खड्काको घरमा पुगे।
भोलिपल्ट उनको सरुवाको फाईल तयार हुँदै थियो कर्फ्यु लाग्यो।
पर्सीपल्ट हावामा उडाईएको पैसामध्ये उनको ६० लाख पनि थियो ।
दु:खमनाउ गर्दैथे, मैले मनमनै खुच्चिङ भनेँ!
झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ८का
दिनेश राजवंशी नां प्र. न. ६९-११८४०
ठेगाना - अर्जुनधारा नगरपालिका वार्ड नं ८ हात्ति किल्ला
बा: स्व. मंगलु राजवंशी
आमा : सपना राजवंशी
श्रीमती: जानुका राजवंशी
छोरा: रिदम राजवंशी - ५ बर्षको
छोरी: दिपिका राजवंशी - १९ दिनको
२०८२ भदौ ८ गते मंगलबार बिर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए र उनको शव हाल बि एण्ड सि हस्पिटल बिर्तामोडमा छ।
कसरी सम्बन्धित ठाउँमा सूचना दिन पर्छ वा अन्य कुन खालको मद्दत गर्न सकिन्छ गर्न सबैलाई अनुरोध छ।🙏
प्रिय जेनजी,
सुशीलाजीको प्रम नियुक्ति संगै ओली,देउबा,प्रचण्डहरूले नियुक्त गरेका संबैधानिक आयोग सहितका भातेहरूलाई राजीनामा नगरे घोक्रेठ्याक लगाऊनू।
४६ साले आनदोलन, ६२-६३को आन्दोलन, ६४-६४ तथा ७२ का मधेश आन्दोलन छानबिन गर्न बनाइएका प्रतिवेदन सार्वजनिक र लागू नगरिए झैँ यस पटक नहोस्।