मैले नेतृत्व गर्न नसकुँला मेरो पछाडि नहिँड,
अगाडी पनि नहिँड, मैले तिमी लाई पीछा नगरुला,
म सङ्गै हिड्यौ भने म तिम्रो असल साथी बन्न सक्छु
🙏🌹❣️🕉️🇳🇵🇦🇷⚽🔟 🌹❣️🙏
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, ���ितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
सबै भन्दा खुसी को पल र सबै भन्दा दुःख को पल अक्सर मानिस ले बिर्सन सक्दैन,
तिमी मेरो त्यै 2 पल बनेर रह्यौं जुन बिर्सनै नसकिने छ।
💔💔💔💔💔💔💔💔💔💔
#शुभ_दिन
#शुभ_पल
न त कुनै झोंक छ, न त कुनै रिसराग । खेलाडीहरुको चर्काचर्कीलाई यसो पुलुक्क हेर्ने र 'यि के��ाहरु पनि त्यतिकै बम्किन्छन्' भनेजसरी मुन्टो झुकाएर हिँड्ने । काँडैकाँडाको झ्याङ्बाट औलामा घाउँ नलगाई स्वाट्ट फूल टिपेजसरी
बल टिप्ने मेस्सी
।तव पो मेस्सी ।
❣️#Messi❣️। ✍️buddi sagar