कुरा प्रष्ट छ!!
अत्तर जहाँ छरे पनि बास्ना नै दिन्छ ,
र
आचि जहाँ भए पनि गन्हाउँछ नै !!
आफ्नो शरीर मा छर्दा आहा कति मीठो बास्ना र अरूको शरीरमा त्यही अत्तरको बास्नामा आची को गन्ध आउँछ भने त्यहाँ समस्या अत्तर मा छैन , समस्या नाक मा छ भन्ने कुरा बुझ्न जरुरी छ!!
#NEWNEPAL
" सफलता को बाटो एकदम कष्ट पूर्ण हुन्छ " भन्दैमा जिन्दगी को हरेक पल कष्ट गरेरै बिताउनु पर्छ भन्ने छैन !!
जीवनमा कहिले कहीं सजिलो बाटो रोज्ने हिम्मत नि गर्नु पर्दछ especially when you are not ready for tough way !!
Dear Jindagi !! Make it easy ☺️