Thank you to the Nepal contingent for their peacekeeping work in areas of the Ebola response.
My condolences to the families of those who lost their lives in the devastating floods. Our thoughts are with all those affected by this disaster.
चुनाव अथवा चुनावी नतिजालाई लिएर आपसी भाइचारा/सद्भावलाई नबिगार्नूस् है सर/म्यामहरू। जित्नेहरू जित्छन्, हार्नेहरू हार्छन्। जे भए पनि उनीहरू एकै रहन्छन्। नतिजालाई लिएर आपसी मनमुटावले तपाईँ आफैँलाई घाटा हुन्छ। गाह्रोसाह्रो पर्दा आखिर सबैभन्दा अगाडि आउने साथीभाइ र आफन्त नै हुन्।
मलाई लाग्छ, आफ्नो योग्यताभन्दा सानो महत्वाकांक्षा राखे जीवन सरल हुन्छ। हिमाल चढने ट्रेनिङ लिएको तर ढिस्काहरुमै रमाउन सिकेको मान्छेको जीवनमा मस्तीको रोचकता हुन्छ।
कतै पढेको थिए 'दुनियाले चिन्लान भनेर पहाड नचढनु , संसार हेर्न उक्लेको हो भने बेग्लै कुरा हो।'
सबै राजनीतिक कर्मीहरु हो
अब राजनीति सकियो
नेपाली बँचाउने एक सुत्रिय यद्धनीतिमा होमिउ
नत्र बाँचेका जनताको
लातनीतिको लागि तयार बस।
स्वास्थ्य संकटकाल एक मात्र बाटो।
चिकित्सक र स्वास्थ्यकर्मीहरू मानवताको आधारमा क्रियाशील छन् । निको भएको बिरामीको उज्यालो अनुहार र तिनका परिवारले दिने धन्यवाद बाहेक उनीहरूलाई अहोरात्र क्रियाशील हुन प्रेरित गर्ने अर्को कुनै कारण छैन ।
घरलाई सम्झिन्छु; 'आगनमा बसेको , कुवाको चिसो पानी पिएको', शरीर चिसो अनि मन शान्त हुन्छ र छिनभरमै निदाउँछु।
सपनामा बुवा आउनुहुन्छ र भन्नुहुन्छ "उठ् बाबु यात्रा लामो छ ", म ब्युझिन्छु ।