आजबाट X छोडने निर्णय गरियो।कोहि कसैप्रति जानी नजानी अपशव्द बोलेको रहेछु भने आत्मादेखी नै माफ माग्दछु।जवसम्म शासकहरू श्रम र श्रद्धालाई अगांल्दैनन तवसम्म ईमानदार युवाहरू वैदेशिक रोजगारी र स्व-अध्ययनमा विदेश जाने नै छन।आजसम्म साथ र श्रद्धाका लागी सबैमा शुभ वन्दना @elonmusk
नागरिकता, त्यसपछि राष्ट्रिय परिचय पत्र । यो प्राप्त गरेपछि चैँ प्रादेशिक परिचय पत्रको अवधारणा तर्फ गोष्ठी गर्नपर्छ।
संघियता सफल पार्न यो आइडि कोशेढुंगा हुनसक्छ।
हात बाँधेर बस्न हुन्न, केहि न केहि सधैं गर्नपर्छ।
@PM_nepal_ हार्दिक वधाई सम्माननीय प्रमज्यु।अव घोषित आयोजनाहरूको निर्माण र उत्पादनका क्षेत्रहरूको कागजी होईन स्थलगत उपलव्धीहरू नै मागिनु पर्दछ ततत आयोजना प्रमुखहरू तथा निर्माण कंम्पनीहरूसगं।
“…. हाम्रो आवाज दबाइएको छ,’ मृतकका भाइ निरेन थारुले कान्तिपुरसित भने, ‘मेरो दिदीको इज्जत लुटिएर मारियो तर अपराधीलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाउँदैन् । जिल्लामा सोधपुछका लागि जाँदा उल्टै प्रहरीले गाली गरेर फर्काउँछन् ।’… “ @NepalPoliceHQ https://t.co/mDJ1uvqfSA
सरकारले पाँच वर्षअघि सुरु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमले नर्सहरू विद्यार्थीका लागि सबैभन्दा नजिकको अनि विश्वासिलो साथी ❤️+
https://t.co/8i9GUsWw5a
म प्राय अस्पतालका कुरा गर्दिनँ, तर यसपटक वीरलाई अर्बबढी बजेट दिएर गंगालाललाई ३करोड दियो। कोही मुटु सर्जरी नपढिरहेकाले दुईवर्षपछि सर्जनको अभावले गंगालालले वार्षिक २हजारबाट ४सयमात्र अपरेसन गर्नेछ। पढाउन देऊ भन्दा दिन्न। यो ** देश कसले कसरी चलाउँदैछन्, बुझ्न सकिएन। चिन्ता गरौँ के!🙏
बाताबरण नबिगार्ने गरि लगानी गर्नु दिगो बैंकिंङ हो तर नेपालका बैंकहरुले २ बाली धान फल्ने खेतमा घर निर्माण प्लटिङ गर्न लगानी गरेकाछन् ! नेपालका बैंक संचालकहरु,ब्यबसायीहरु,राजनितीकर्मीहरु र बाताबरणविदहरु विश्वकै महा फटाहा भित्र पर्छन !
https://t.co/EdN4sXdOpy
"सत्कर्माणी चरैवेती चरैवेती चरैवेती" समाज-उत्थानका कामहरू गर्दै जाउ गर्दै जाउ गर्दै जाउ।तपाई हाम्रो जीवनको लक्ष्य श्रम तथा श्रद्धाले पुरा हुंदै जानेछन।शुप्रभातम!