अन्नपूर्ण गाँउपालिकाको प्रमुखको उम्मेद्धार युवा नेता नवराज पौडेललाइ सिफारिस गरेको छ भने अन्नपूर्ण वडा नं ७ को अध्यक्षमा कुमार गरुङ्ग र वडा नं १० घान्दु«कको अध्यक्षमा कर्ण नेपालीलाइ सिफारिस गरेको छ ।☂️
दलित महिला चुनाव लाड्ने भनेको दलित महिला सदस्य पदमा हो भन्ने विभेदकारी मानसिकता र राजनितिक दरिद्रता बदल्न चहान्छु। आउँदो बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाको मेयर पदको उमेदवार बन्न चाहन्छु।🙏तपाईंको अमुल्य सुझाव चाहन्छु।☂️ @PutalibazaarMun
समाजवादी विद्यार्थी यूनियन कास्की जिल्ला द्धारा आज गण्डकी प्रदेश कार्यलयमा नेपाल सरकारको राष्ट्रिय भुमि आयोग कास्की जिल्ला विज्ञ सदस्यमा नियुत्ती हुनु भएको जनता समाजवादी पार्टी, नेपाल कास्की जिल्लाको अध्यक्ष गिरि प्रसाद गुरुङ्गलाइ शुभकामना तथा सफल कार्यकालको शुभकामना दिइयो ।