नेपालमा आन्दोलन हुनुका मुख्य कारण
● बेरोजगारी धेरै हुनु
●उधोग कलकारखाना बन्द हुनु
● सबैले सत्तामा भोग गर्ने इच्छा हुनु
● विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गरेकाले
● संविधानले राज्य समाजलाई विभाजित गरेकोले
● राष्ट्रिय एकता कायम राख्ने मियो नभएकाले
● विदेशी चलखेल
चुनावको रौनक सॅंगै देशको राजनीतिमा नायक असाध्यै कम तर खलनायक र नालायक चाहि धेरै देखिए !!
भगवान श्री पशुपतिनाथले ती तमाम खलनायक र नालायकहरुलाई सद्दबुद्दी दिउन 🙏
#हरहरमहादेव🙏🚩💐
जनताका छोरा -छोरी मारेर , रगतमा होलि खेल्ने सरकार धिक्कार छ ।
भोट दिएर फलानो पार्टी , तिलानो पार्टी भन्दै बर्सौ देखि भोट हाल्ने परिबर्तन गर्ने नसक्ने अभिभावकहरुको हातमा किरा परोस ।तिम्रो भोट तिम्रो झोले पनले आज सन्तान गुमाउन पुगेउ अझै हाल भोट हत्यारा ,निरंकुश र भ्रष्ट नेतालाई ।