आज झापा-२ उम्मेदवार युवराज संग्रौलाका चिप्ला प्रतिज्ञामा अभ्यस्त हुदैँ गर्दा हामीले उनलाई लागेको आरोप भुल्न हुदैँन, पाइदैँन।
आखिर कहिलेसम्म यौन दुर्व्यवहारको भार पीडित पक्षले मात्र बोकिहिँड्नु पर्ने ?
यौन दुर्व्यवहारमा आरोपित शिक्षक युवराज संग्रौला झापा-२ को उम्मेदवार भई निर्वाचनमा उठ्दै गर्दा शिक्षक र विद्यार्थीको सम्बन्ध संकटमा भएको कुरा स्मरण गराउँछ। यस सम्बन्धलाई ऐनले परिभाषित गर्न आवश्यक छ।
https://t.co/jk7MIdQ9xr
रोजगारी गाउँ छिरिरहेको वेला श्रमिक भने देशभरबाट काठमाडौंका ‘लेबर चोक’मा थुप्रिरहेका छन्।
✍️ पिंकी श्रीस राना (@Pinki_SR) को रिपोर्ट
https://t.co/BEtY29n8sT
Nearly all of Nepal's electricity comes from run-of-river schemes. Dams to store water in large reservoirs would balance power and water supply, but Nepal's only existing reservoir project is Kulekhani. Plans for other bigger dams are stalled.
Full video: https://t.co/jB0aO5faHj
#longread As the country embarks on a dam-building spree, how well Nepal’s planners can balance geopolitics, rising energy demand and economic growth with ecosystem protection and respect for human rights will be tested in the coming years.
Read Pinki Sris Rana's report:
दौरा सुरुवाल today is worn mostly by state officials, or during rituals. These needs have kept some tailoring shops open, many others have closed, either because the skills have died with their dressmakers, or the lack of demand.
Watch how Nepal's official dress is tailored.
किरण रावको निर्देशनमा बनेको चलचित्रले महिलाको व्यक्तिगत पहिचानसँगै महिलाबीचको सम्बन्ध र सूक्ष्मतालाई नजिकबाट देखाउँछ।
✍️ पिंकी श्रीस राना (@Pinki_SR) को समीक्षा
https://t.co/u4QqMMG4oN
“हरेक बिहान ५ बजे काममा निस्कन्छु, बेलुका ७ बजे फर्कन्छु, अहिलेसम्म सुख भएको छैन, दुःख गरेरै मरिन्छ कि जस्तो लाग्छ।”
By @Pinki_SR and @gopenR
https://t.co/7rMDExgR33
अक्षर नबनेका धर्साहरू लेख्नमै खुशी भएर रमाइरहेका ती बालबालिकाको तस्वीर खिचेर फर्किँदै गर्दा मलाई लाग्यो, विद्याकी देवी सरस्वती यिनीहरूको दैलोसम्म किन नपुगेकी होलिन्?
✍️ सुमन नेपालीकाे ब्लग
https://t.co/yUFo6tfkpV
प्राय: भारतीय सञ्चार माध्यम र नेताहरूले नेपालका कारण भारतमा बाढीले तहसनहस पार्ने गरेको आरोप लगाउँछन्। के साच्चै, बाढीले भारतमा निम्त्याउने संकटको कारक नेपाल हो?
✍️ पिंकी श्रीस राना (@Pinki_SR) को भिडिओ रिपोर्ट
https://t.co/Ffk055Bmzz
‘हातमा डोरीले बाँधेर मलाई झुन्ड्याउँदै बाटोमा निकाले। बाटोमा पुगेपछि हिंड्न लगाए। केही पर पुर्याएर हतियार देखाउँदै तिमी माओवादी हो कि होइन भनी प्रश्न गरे। सत्य बोलिस् भने छोड्छौं नत्र यहीं सिध्याइदिन्छौं भनेर धम्की दिए।’
https://t.co/up6sTOatiT
Nirmala Kurmi disappearance: A probe going nowhere
The woman was in her 40s when she went missing, but an Indian death certificate obtained by police as hers shows the deceased was in her mid-30s. https://t.co/iOqbtb9jur — by @Pinki_SR
Looking back at how 2022 was for the Nepali film industry
After two challenging years, this year marked the beginning of the industry's recovery phase.
https://t.co/bbIRN0K8Rm — by @Pinki_SR
Celebrating the premiere of the fantastic short film, YES, directed by @Pinki_SR and #LSM@KIMFF_np on Sunday, with cast, crew and a proud mother. Congratulations Pinki! Another great achievement in a year full of hard work and well-deserved success. 💫🌟👏🏼