राष्ट्रिय प्रजातन्त्र पार्टिका नवनिर्वाचित अध्यक्ष श्री राजेन्द्र लीङ्देनज्यू लाई हार्दिक बधाई एवं शुभकामना व्यक्तगर्न चाहन्छौं ।
जनभावना अनुरुप मातृभूमि प्रतिको उत्तरदायित्व सहर्ष बहनगर्नु हुनेछ भन्ने विश्वास समेत लीएका छौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
सामाजीक दुर्गनधीत ब्यक्तीकै कारण हाम्राे देशकाे अस्मीता बेचीदै छ , हाम्राे ईतिहास हराउदै छ! अब के गर्ने सबैलाइ मनन हाेला , इतीहास गाेर्खाबाटै रचना भयाेरे , अब फेरी भाबी सन्ततीकाे लागी गाेरखनाथबाबा काे अाशीर्वाद लीएर राष्टबादी एकता गर्नुपर्ने देखिन्छ: जय गाेरखनाथ
सबै राष्टवादीसाथीहरू मा अनुरााेध , याे फेशबुके राष्टबाद अपाच्य छ , दलाल हरू माैलाउदै छन् , हाम्राे राष्टवादमै हामी धमीराकाे बिजाराेपण नगराैं , कुनै तार्कीक याेजना ऐकेबद्दतामै गर्न जरूर देखीन्छ , उघ्र राजनैतीक स्वार्थी चरित्र भएका दुर्जन हरूकाे समाजमा बाहुल्य बड्दाे छ , यस किसीमका
जिन्दगीमा बद्लिनु छ भने खासै ठुलाे सँघर्ष गर्नु पर्दैन।
जुन तराजुमा अरुलाई ताैलने गर्छाै नि उक्त तराजुमा कहिलेकाहीं अाफैं बसेर हेर त्यहाँ छुट्टै सँसार पाउने छाै।
शुभ बिहानी
हिजो त्यही काम ओली सरकारले गर्दा गलत आज देउवा सरकारले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन। अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथि कै जालसाजी काम हो।
ओलीले १५० सशस्त्र प्रहरी चौकी नेपाल-भारत सिमामा थपे,
देउवाले प्रचण्ड-माधबको सुरक्षामा ६० प्रहरी थपे !
यहि हो फरक ओलि र देउवामा ! सहि र गलत खुट्याउन नसक्नु तपाईको कमजोरि हो।
“गाड़ी बिच मा अड्केको अवस्ता छ कि त पछी गियर हालर् फेरी उक्लिनु पर्यो कि त यात्री ओराली पछाडी बाट पेल्नु पर्येा अनी मात्र गाड़ी माथी पो देख्छु मित्र म त, अखीर गाडी जानी त मथि नै हो “💚📈
(सम्बन्ध सेयर बजार)
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
प्रधानमन्त्री र नेपालका बारेमा निरन्तर फेक न्युज दिएपछि नेपालमा हिन्दी न्युज च्यानल प्रसारणमा रोक लगाईएको छ भारतिय च्यानल मात्र होइन भारतिय फिल्म पनि वहिष्कार गर्नुपर्छ अरूको अस्तित्व स्विकार नगर्ने भारतिय हेपाहा प्रवृत्तिवारे नेपालले सोच्ने वेला आएको छ!
#backoffindianmedia
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हामिलेनै सलह लाई नेपाल बोलाएका हौँ । नेपालीहरु अब कोही पनि भोकै र बेरोजगार बस्नु पर्दैन । सलहको अचार बनाएर विदेश निर्यात गर्ने हाम्रो रणनीति रहेको छ ।