@IamNishchal I’m one of those who believes @brb1954 is best for the nation. Unfortunately most of the low IQ jhole and bhede are undermining his capabilities and contributions to the country and describing him as anti national and Indian puppet cursing him in social media . Shame on them.
@bimalwin मसाल, जनमोर्चा र यसका भातृसंगठनामा आबद्ध कार्यकर्ता बाहेक कसैलाई पनि “मसाल” भन्ने पार्टी अस्तित्वमा छ भन्ने थाहै छैन! तसर्थ उहॅा र उहॅाको पार्टीको अवसानपछि पनि उहॅालाई मरणोपरान्त महामन्त्री बनाईराख्नुपर्छ! उहॅाको बिरोध गर्नेपनि केहि हुदैन!
यिनी फर्किनुका मूख्य तीन कारण:
१. जिन्दगीभर बसेर खान पुग्ने सम्पत्ति भएको धनाढ्यको छोरासंग बिहे भएकोले,
२. हार्बार्डको पढाई/बिद्यार्थी भिसा सिद्धिएर र
३. बाउ सधैभरी सत्तावरीपरी रहेर नैतिक/अनैतिक फाईदा उठाई रहन सक्ने हुनाले guaranteed luxurious life बिताउन सकिने भएकोले!
यो कुटिल राजनीतिक भाषाशैली बाहेक केहि होईन!
“उपचारका क्रममा भएको उपचार खर्च (अन्य खर्च होईन) बेहोर्न चाहेको जानकारी” बिरोधलाई बिषयान्तर गर्न फालेको तुरूप हो। “राष्ट्रप्रमुख/ अभिभाबकको उपचार वा अन्य खर्च बेहोर्नु राज्यको दायित्व हो” को नाममा अन्तत सबै खर्च सरकारले नै बोहोर्छ!
ठिक्क पर्यो -- खुच्चिङ?
कहिलेकाहिँ त तपाईँहरूलाई "ठिक्क पर्यो -- खुच्चिङ" भन्न मन लाग्छ। तपाईँहरू सब अग्रगमनको नाममा प्रचण्डपथमा हिँडिदिँदा, यो समाज र देशले दिर्घकालीन क्षति व्यहोर्न वाध्य हुनुपर्यो।
अझै समय बाँकि छ। राम्रो भाष्य मिलाएर 'प्रचण्डपथ' त्याग्दै 'बीपीपथ'मा हिँड्नु भएन भने, तपाईँहरूको बर्बादी अझ तिब्र हुनेछ।
तपाईँहरूको बर्बादी भन्दा पनि तपाईँहरूले अवलम्वन गरेको प्रचण्डपथले यो समाज र देशलाई पुर्याएको दिर्घकालीन हानीको चाहिँ बढी चिन्ता हो।
काङ्ग्रेसलाई बीपीपथमा फर्काउन सक्नुभयो भने देशको लागि त्यो ऐतिहासिक देन हुनेछ।
घोक्रो च्यातिन्जेल खोक्नुस्, कोक्काउनुस्, ट्यार ट्यार गरिरहनुस्, चिच्याउनुस्, रूनुस्, कराउनुस्, ढ्याङ्ग्रो ठोक्नुस्, घण्टी बजाउनुस् या घण्टा हल्लाउनुस्, लाउडस्पीकर लगाउनुस् वा कटुवाल बोलाउनुस्, जे मन लाग्छ त्यही गर्नुस्। केहि फरक पर्दैन।
- घण्टाकर्ण
अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।
ब्रह्माण्डका ब्याख्याता सूर्जे “बा” र बिधिपद्दतिका धरोहर रबी “भौमान”ले बोलेका र गरेका कामहरू अकाट्य छन्। सत्य हुन्। कुनै प्रश्न नै नउठाऊनु पर्ने हो!
भेंडीगोठमा तनाबै तनाब छ!
अन्य ठाऊॅमा जे सुकै होस्, तर काठमाण्डौमा बालेन, पोखरामा धनराज, चितवनमा रेणु र बुटवलमा खेलराजले जित्नुपर्छ! दम्भ, आडम्बर, अहङ्कार र कुण्ठाग्रस्थ प्रबृतिको घैंटोमा घाम लाग्नुपर्छ र बिचलित मानसिकताले सुध्रने मौका पनि पाउनुपर्छ! 🤗