तिमी बुझ्छौ र?
म कसरी भनौं म शून्य हुँ भनेर
तिमी अंक भएकै कारण हजार भयौ
म शून्य थिए,
तिमीलाई हजार बनाएर सकिए
तिमी हजार भएर हजारौंकी भएछौ
म शून्य भएकै कारण, तिमी हजार भएछौ
#शुभरात्री🙏😐️
हुन्छ (केटाकाे केटि र केटिकाे केटा साथी)
अनि जिबनमा एउटा नया सम्बन्ध(जिबनसाथी)काे लागि पुरानाे साथीहरुलार्इ भुल्नु गलत हाे तर जाे सग जिबनसगै काट्ने भनि बचन लिएर फेरि कुनै साथीसँग अाफ्नाे जिबन साथीलाइ ठेस पुग्ने गरि असहज तरिकाले दाेस्ती गर्छ भने
हजुरहरु के गर्नु हुन्थ्याे???