@RealEnemeee 35 बर्ष सम्म कुनै दल ले नि गरेनन । ब्यबस्था परिवर्तन हुदा म स्बिकार्थे 46 साल देखि यहि भ्रम मा राखियो जन्तालाइ भनेर ।2064 सालमा माओवादिनि हेरियो तर यत्रो ध्वस्त गरेर चुनाव अगाडि सार्नु भन्दाकेहि भएन।
कोशि प्रदेश इलेक्सन अपडेट-28 सिटको आजको अबस्था
नेकपा - 1
रास्पा- 3/4
राप्रपा - 2/3
अन्य -1
बाकि एमाले काङग्रेस बाडिचुडि।
के छ ग्राउन्ड रिपोर्टिङ राम्रो बुझेकाले फरक मत राख्न पाइयो😁
@BabuLalBhandar2@rudrarajpandey@bishodip ल किनारा लगाए म स्विमार गर्छु देश भित्रका पार्टि लाई ट्याल गर्न नसक्ने ले अन्त राष्ट्रिय सम्बन्ध बिश्वका दुई शक्ति भारत र चाइणा छिमेक अमेरिकाको आफ्नै किसिमको हस्क्षप यो सब मिलाउला ? एमाले काङग्रेस संग कोर्डोनेसन गर्न नसकेको मेयरले? प्रधानमन्त्रि हुदा??
@bipinsapkota213 बिधार्थिलाइ स्कुल ड्रेसमा बोलायर उत्तेजित बनाएर अघि सार्ने हत्यारा हरु। सुन्योजित ढंग बाट गोलि हान्न बाध्य बनाउने लक्ष्य थियो। 23/ मा नचले 24 मा बाध्य बनाइन्थो । 24 मा नचलेको भए 25 मा चलाउन बाध्य बनाइन्थो कयौ बर्षको प्रयास र डिजाइन थियो। यी आमा को पीडा हेर
@girirochak यस्ता हरि लठ्ठकको पहलमा बालेन र रबि मिलायो भनेर भेडाहरु मख्ख छन। बालेन रबिलाइ बाहिरि शक्ति रबिलाइ जेल मै सड्छस ,बालेनलाइ नया सरकार आए जेल जान्छस भन्ने डर देखाएर कठालोमा समायर लगेर कोठामा थुन्दिएर मिलाको हो। यो कोठा खोल्ने र लाउने पिउन भनौ या पाले हो।
@patrioticnepali डिबेटमा प्रश्न गर्ने ,सुन्ने "मानिस"हुन्छन नि त। कमेन्टमा त भेडा र अराजक संस्कार नभको काहा के बोल्नु पर्छ मेरो कमेन्ट अरुले पढ्छन भनेर चेत नभका हरु हुदैनन नि। राजनितिक चेत भका हुन्छन।
@MissionFalgun21 काहा गयो र कस्ले खायो छानमिनको बिषय हो। तर बन्द हुनै पर्थो राम्रो हो। खाए होलान नि बाडि चुडि तर सरकारले चलाउनु पर्थो भन्ने कुरा को चै म बिरोधि हो।
@AcharyaSarmila नभए भात खाने मान्छेले सोच्दैन। बालेन कति RSP संग असमत भको मान्छे। रबि पदको कति महत्वकाक्षि मान्छे अस्ति 20/21 सिटमा त गृह मन्त्रि हुन जाने मान्छे यो माहोलमा प्रधान मन्त्रि बालेन लाई छोड्छ?
@AcharyaSarmila यी दुबै के को मिल्छ । यिनिहरुको चाबि थियो कसै संग पछि पार्टिको सरकार आए जेल जान्छौ भनेर धमक्यायर कठालोमा समातेर लगेर कोठामा थुनेपछि मिल्न बाध्य भका हुन। सुदन गुरुङ जस्ता हरि लठ्ठक एजेन्डा नि भुल्ने तोरिले मिलायो भनेर मख्ख छन । भेडा हरु
@AaravDevkota@ipremarshi टिकट को दाम को हिसाब किताब कस्ले गर्ने ? 4/5 वटा क्षेत्रको मात्र उदाहारण दिन्छु। 10 वटा पार्टि चाहारेर आको । रास्वपाको सदस्य समेत नभको 4 दिन हो या 3 दिनको अभ्यासमा अरु जित्ने प्रत्यासि हुदा हुँदै टिकट धनाड्य लाई दिइयो त। रबि दाइ टिकट बेचेको पैसा गन्न ब्यस्थ भका हैनन र?