It was pleasure meeting with India’s Home Minister, Shri @AmitShah Ji, during my visit to New Delhi. We held a constructive dialogue on strengthening the Nepal-India relationship, enhancing security cooperation, and fostering greater collaboration between our parties to promote democratic values and mutual interests.
“तपाई माथि मुद्दा हेर्ने अदालतमा भ्रष्टाचार आरोप पुष्टी भइ ‘कसुरदार ठहर’ भाको छ। माथिल्लो अदालतले त्यो निर्णय नउल्टाए सम्म टिकट दिन सकिन्न टेकबहादुर जी, सरी” भनेको भए नियमावलीको विरोधको अर्थ रहन्थ्यो।
कसुरद��रलाई उम्मेदवार बनाउने अनि अभियोगवाला निलम्बित गर्ने नियम खोज्ने! छ्या😂
देश र जनताले धेरै आशा गरेका युवा इन्जिनीयर प्र. म. लाई मित्रवत् सुझाव:
- संसदमा उपस��थित भएर सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिनुभयो। राम्रो गर्नुभयो।
- पदमा बहाल रहुन्जेल हाम्रो नीतिशास्त्रको यो पद्यांश निर���्तर स्मरण गर्दा राम्रो होला:
'सत्यं ब्रुयात् प्रियं ब्रुयात् ,
न ब्रुयात् सत्यमप्रियं !
('सत्य बोल प्रिय बोल, अप्रिय सत्य नबोल!)
#highlight #balendrashah
PM Balen Shah in parliament says," तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौँ ।"
Three Nepali teams.Three matches
Nepal 🇳🇵vs China 🇨🇳
🕒 11:15 AM NST
Nepal Women 🇳🇵vs China Women 🇨🇳
🕒 7:15 AM
Nepal A 🇳🇵vs Goa 🇮🇳
🕒 9:15 AM
A rare day where Nepal’s men’s and women’s national teams face the same opponent on the same day,while Nepal A are also in action..
बजेट सुनेपछि यदि यही गति र नियत कायम रह्यो भने, जनताले छोटो समयमै फरक महसुस गर्ने संकेत देख��एको छ।नाराभन्दा परिणाम चाहिएको थियो, सायद त्यसतर्फ सुरुवात भएको हो। आशा गरौं यो केवल कागजको सुधार नभई, व्यवहारको परिवर्तन बनोस्।
पूर्वाधारलाई प्राथमिकतामा राख्दै खेलकुदका लागि ऐतिहासिक बजेट । ४ अर्ब ३ करोड रूपैयाँ बजेट विनियोजन । आशा गरौं टियू क्रिकेट मैदानजस्तै सबै योजना कागजबाट फिल्डमा पुगेर समयमै बन्नेछन् ।
Massive progress:
खेलकुद
- प्रमुख ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण - ५ वर्षभित्र
- १० वटा फुटबल रङ्गशाला फ्लड लाइट सहित स्तरोन्नति - ३ वर्षभित्र (प्रत्येकको क्षमता कम्तीमा ८,००० दर्शक)
इन्डोर मल्टिपर्पोज स्टेडियम: ७ स्थानमा - बिराटनगर, लहान, काठमाडौँ, पोखरा, वटुवल, सुखेत र धनगढी (क्षमता कम्तीमा २,००० दर्शक - ३ वर्षभित्र)
Big News: नेपाल सरकारले कर्मचारीको तलब २१ % सम्मले वृद्धि गरेको छ, यो सँगै अब सरकारी कर्मचारीको तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮 #BudgetBhasan#News
Thrilling 4-wicket win for Nepal against Indonesia in the second game of Women's Asian games qualifier. Nepal have qualified for the semi-final. They will play against Malaysia now.
Skipper Indu Barma stayed unbeaten on 42.
#NEPvINDO