मुकेश काफ्लेले हामीलाई दुखमा बाच्न सिकाए, सानो सानो खुशीमा रमाउन सिकाए, बत्तिको महत्त्व बुझाए अनि नया नया अविस्कार गर्न प्रेरणा दिए र आज उल्टै हामी उनलाई गाली गर्दैछौ ���
माया नगरी नगरी माया लागुञ्जेल ठिकै थियो,
माया गरेपछि हो माया लाग्न छोडेको!
नबोली नबोली बोलुन्जेल त ठिकै थियो !
बोल्न थालेपछि हो बोल्न छोडेको!!
#Goodnight