@clumsypoo @hello_sarkar@ilo I think sh's Indian, if foreigners, government should send back them their country.
They are fake poor, poor nepali people work hard for their famaly, not beg.they make our capital city dirty.They get too much freedom, we really dont want to see this kind of people in the road.
लोकतन्त्रका नाममा सर्वमान्य प्रजातन्त्र र यसको अभ्यास अनि मर्मलाई धितो राखेर गरिने कुनै पनि प्रकारको राजनैनितक अभ्यास सर्वथा अफाप नै हुन्छ भन्ने कुरा सत्तासिन शासकहरूले नबुझेसम्म आम नागरिकले पूर्ण प्रजातन्त्रको अनुभूति गर्न असमर्थ रहनेछन् । समयले यो कुरालाई प्रमाणित गरिसकेको छ।
राज्यसत्ता र आम नागरिकका सम्पूर्ण जिम्मेवारी लिएका शासकहरू के गर्ने वा के नगर्ने भन्ने कुरामा अल्मलिँदा र संविधान निर्देशक तथ्यबाट भट्किँदा आम नागरिक प्रतिको ध्यान भङ्ग हुन गई देशको आर्थिक, सामाजिक र भौतिक विकासमा प्रत्यक्ष असर पर्न जानेहुँदा सदैव सजग रहनु अत्यावश्यक हुनजान्छ ।
विनु पोखरेलको सशक्त लेख
"साम्यवाद शब्द भित्र्याउने मार्क्स जन्मेको सन् १८१८मा हो।तर साम्यवाद यस हिमवत्खण्डमा मानव सभ्यताको विकाससँगै विकसित दर्शन हो।हाम्रा नेता हाम्रो सभ्यतामा सदियौंदेखि अभ्यासमा रहेको दर्शन किन पढ्दैनन् र मार्क्सको नाम रटाउँछन् हामीलाई?" https://t.co/C12d8b66re
स्पष्ट र सन्तुलित लेख—
"हाम्रो धर्म वैज्ञानिक छ भनेर आधुनिक विज्ञानका केही परीक्षित-अपरीक्षित मान्यतासँग तुलना गर्दैमा यसको महत्व बढ्ने होइन। विज्ञानका सूत्रले जोखेपछिमात्रै धर्म गतिलो हुने भए सोझै विज्ञानलाई धर्म माने भयो।"
मैले हिन्दु धर्म किन छोड्ने ? https://t.co/NvunmoJkO5
नेपाल पर्यटन वर्षमा हामी
पर्टकलाई के देखाऊने
ऐतिहासिक पौराणिक
पाटी , पौवा , मन्दीर देखाऊने कि
ती मन्दीर हरुमा झुन्द्याईएका
हात्ती-छाप चप्पल देखाऊने
जिर्णोद्धार विना भत्किन पर्खेका
मन्दीरको सुरक्षा गर्ने कि
भ्रष्ट नेता जस्तो कुरुप देखिने
"यती" का मस्कटहरुमा करोडौं खर्चिने