काँग्रेस , एमाले र माओवादीले ३५ वर्षसम्म बर्बाद बनाएको देश रास्वपा सरकारले रातारात बनाउँदैछ भिडियो आफैं बोल्छ।
अघिल्ला सरकारले बेवास्ता गरेको हुलाक सेवा नाफामा लैजादै सरकार, सर्भिस र गुड्स जनताका घरमा सिधै डेलिभरी, देखियो नसोचेको परिवर्तन।
"घरकी लक्ष्मी असल, शालीन र समझदार भइन् भने नरक पनि स्वर्ग बन्न सक्छ, तर त्यही लक्ष्मी गलत बाटोमा लागिन् भने स्वर्ग पनि नरक बन्न सक्छ। सायद यस्तै घरकी लक्ष्मीको साथ, माया र प्रेरणाकै कारण आज मेरो यो राजनीतिक यात्रा सफल भएको महसुस गरिरहेको छु।" भन्दै Rabi Lamichhane चितवन पुगेर भावुक बने। 👇
जनताले नीति कानुन बनाऊन् भनेर संसदमा पठाएका माननीयहरू दिनहुँ संसद अवरोध गरेर बस्ने, काम केही नगर्ने तर तलब भत्ता भने पूरा बुझ्ने?
यदि संसदमा गएर केवल विरोध मात्रै गर्ने हो भने जनताको करबाट तलब भत्ता लिन कुन नैतिकताले मिल्छ?🙄
हामीलाई तिम्रो नाटक होइन, विकास चाहिएको हो। सरकारलाई काम गर्न देऊ। 🙏
उल्कै सम्मान छ त !!
लखनऊ पुगेका रास्वपा सभापति रवि लामिछानेलाई एयरपोर्टमा स्वागत गर्दै उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठक र भाजपाका नेता कार्यकर्ताहरू, स्वागतमा त पुरै फुल बर्साएका छन त !
Former DPM and President of RSP, Hon. @hamrorabi , called on Hon. Shri @narendramodi , Prime Minister of India, today.
The meeting underscored economic cooperation, civilisational ties, digital corridors and connectivity to advance 🇳🇵🇮🇳 partnership, trust and shared prosperity.
विश्वका शक्तिशाली नेताहरूमध्ये एक मानिने नरेन्द्र मोदीसँग आँखामा आँखा जुधाएर, नेपालको हित र राष्ट्रिय स्वार्थका विषयमा एउटै टेबलमा स्पष्ट रूपमा आफ्ना धारणा राख्न सक्नु सामान्य कुरा होइन.. देशको आवाजलाई आत्मविश्वासका साथ प्रस्तुत गर्दै कूटनीतिक संवादमा आफ्नो उपस्थिति बलियो बनाएका नेता रवि लामिछानेले नेपाली जनताको अपेक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर कुरा राख्न सफल भएको क्षण धेरैका लागि गर्वको विषय बनेको छ..। 🇳🇵@सन्तोस सेन
डिप्लोम्याटिक ग्यासलाइट नबुझ्ने र ईरिडेन्टिजमबाट अपडेट हुन नसकेकाहरुले बालेनको कुरा बुझेनन्... सत्य सुन्न नसक्नेले कडा प्रश्न गर्नुहुन्न।इट्स ग्यासलाइट डिप्लोमेसी! link https://t.co/rgwTgUO1ow
घिसिङ्गले ठिक कुरो गरे।
शायद पहिलो चोटी म घिसिङ्ग संग सहमत।
५० युनिटभन्दा बढी विद्युत खपतमा कर लगाउने सरकारको निर्णय गतल: घिसिङ https://t.co/O7TFD9yWSs
राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना दिवसको अवसरमा समस्त राष्ट्रवादी नेपालीहरुमा हार्दिक बधाई तथा शुभकामना। मुलुकको बृहत्तर हित,राष्ट्रिय एकता, स्वतन्त्रता र आर्थिक समृद्धिको निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा बलियो शक्ति बनाउने आजको दिनमा संकल्प गरौं।
आज एक पत्रकारले सोधे– "तपाईँ चुनावमा हार्नुहुन्छ, खेलकुदमा सधैँ जित्नुहुन्छ, किन होला?"
मैंने भनेँ– "चुनावमा अरूको भोटमा भर पर्नुपर्छ, खेलकुदमा भने आफ्नै योग्यता, क्षमता र मिहिनेतमा भर पर्छ।"
ठीकै भनेँ कि कसो?