आज हाम्रा केही विकृतीहरुका वारेमा कुरा गरौ है
१ बिहेहरू यति खर्चिला देखिन थाले कि छोराछोरीलाई बिहे गर्न चाहिने खर्चले नयाँ व्यवसाय वा कुनै काममा लगानी गर्न प्रेरित गर्ने अनि बिहे चाहिँ अदालती प्रक्रियाबाट टुङ्याएर सान्सानो प्रीतिभोज मात्रै गर्नेतिर लाग्नुपर्ने देखियो नत्र गाउमा वस्ने खेतिपाति गरेर जिविकोपार्जन गर्ने मध्यम स्तरका परिवार न वुहारी न ज्वाइ पो होला जस्तो हुन थालिसक्यो
२ समाज विवाहकै कारण आडम्बरी र खोक्रो हुने भयो। मेहेन्दी र हल्दी,मान्छेपिच्छे सुनका गहना र कपडाका सेट हुँदो न खाँदोका 'रशम', पैसाको सत्यानाश , देश अरु के के कुराले टाट पल्टिँदै छ, त्यो त हिसाब हुँदै गर्ला तर ब्यर्थका देखावटीले नागरिक बुङ्गो बनाउने काम बिहे बाटै शुरु हुने देखियो ।
३. बिहे गर्ने अहिले प्रचलित तरिका नै डरलाग्दो भयो । यसको करेक्सन त गर्नैपर्छ । नत्र न वंश न विवाह हुनेछ निकट २०/३० वर्षमै
४ बिहे मात्र होइन, ब्रतबन्ध, गुन्यु चोलि के के हुन के के हामी संस्कृती जोगाउन कस्सिएका हौ कि विनाश गर्न छुट्टाउनै गार्हो भयो
५ प्रकृतिको सुन्दर रचना र श्रिष्टी हो गर्वावस्था र यो समयमा महिलाको सेवा र धेरै कुरामा ध्यान दिनै पर्छ तर ताइ न तुइको के के हुन उर्फ बेबि सावर रे लाजैको म यो हाम्रो संस्कार भित्र पर्दै पर्दैन जन्मे देखि मृत्यु सम्म षोडष कर्म हुन त्यसमा गुन्युचोली समेत पर्दैन हुँदा हुँदा मरण पछि गरिने रसम हरु पनि अति अति भड्किला हुँदै गए। केही सोच्ने की निम्न र मध्यमस्तरका परिवारले त सास फेर्न पनि गार्हो भयो
सामाजिक सञ्जालको गलत प्रयोग र दुरूपयोगले हाम्रा सामाजिक सम्वन्धमा अकल्पनीय क्षति पुग्न सक्छ।कृपया यस्तो काम कहिल्यै नगरौं ।एउटा खराब व्यक्तिको पागलपनामा बाॅंकी असल व्यक्ति पछि नलागौं।हाम्रो नेपालगंज धार्मिक सहिष्णुताको निकै लामो इतिहास बोकेको शहर हो। टपरटुईयाहरू को बहकाउमा नपरौं।
आजका दिनमा देउवा, ओली र प्रचण्डबाट प्रेरित भएर कोही सचेत युवा राजनीतिमा उनीहरुको पछि लाग्न आएछ भने त्यो नै अध्ययनको लागि अनौठो विषय हुनसक्छ ।।#bishnudai...
@samathapa सम्पत्तिमाथिको पहूँचले स्वतन्त्रता,सामर्थ्य र अवसर केन्द्रीकरण गर्न सघाउँछ । परिणामत: कुनै व्यक्ति वा वर्गको वर्थ प्लेस प्रिमियम भईदिन्छ । सम्पन्नका सन्तान नै प्रिस्टन, हार्वर्ड, एलएसइ, एमआइटिको स्तरीय शिक्षा लिन्छन । विपन्नको कोखमा जन्मिएका असाधारण मेधावी प्रतिभा के गरोस् र ???
"सम्पत्तिमाथिको पहूँचले स्वतन्त्रता,सामर्थ्य र अवसर केन्द्रीकरण गर्न सघाउँछ । परिणामत: कुनै व्यक्ति वा वर्गको वर्थ प्लेस प्रिमियम भईदिन्छ । सम्पन्नका सन्तान नै प्रिस्टन, हार्वर्ड, एलएसइ, एमआइटिको स्तरीय शिक्षा लिन्छन । विपन्नको कोखमा जन्मिएका असाधारण मेधावी प्रतिभा के गरोस् र ???
She is a beggar from Rajasthan found in Nepal....
Famous film star Anupam Kher accidentally met her
And the conversation brought tears in my eyes🙏🙏
(As received in WA )