@Sandaju11 यो चोर संग प्रमाण भए त सुर्जे थापालाई किन नदेको रे ? अदालतले त कुनै न कुनै आधार टेकेर फैसला गर्ने हो अनि तेसैलाई प्रमाण मान्ने ?? तोरी कुरा भो, Below 40 IQ 👆
@samathapa आफुलाई स्वतन्त्र पत्रकार भन्ने अनी कुनै एक दलको नेताको बिरोध मात्रै गरीरहने र आफुलाई मन परेको दलको नेताको वाही वाही गरेको देख्छु । तेही भएर जनताले घृणा गरेका होलान 🤔