"संसारकाे सबभन्दा फितलो कानुन मायाकाे रहेछ । न त चाेट दिनेलाई सजाय छ ? न चाेट पाउनेलाई राहत ? न माया मार्नेलाई जन्मकैद, न त राम्रो गर्नेलाई पुरस्कार । " छिर्केमिर्के पाेजमा केटाे ! 🙏✌️💪
स्थानीय चुनावमा म, बालेन्द्र शाह, साथै अन्य केही स्वतन्त्र उमेदवारले मासुभात नखुवाइ चुनाव जितेका थिएउ,
अहिले रवि लामिछानेज्यु ले बिना मासुभात चुनाव जितेर देखाइदिए ! हामीले चुनावको कल्चर नै बिगार्दिएम् नि।
हाहा
महामारीको युद्धमा होमिँदा मन भक्कानिए पनि सहेर शवको अन्तिम संकारमा जुट्ने नेपाली सेनाको त्यो टोलीलाई सलाम छ।
देशमा सधैं विपद् आउँदा अग्रपंक्तिमा खटिने नेपाली सेनाले अहिले नागरिकको मलामी बन्ने मात्रै होइन अन्तेष्टिको सबै जिम्मेवारीमा काँध थापेको छ #Covid https://t.co/EAoXhJjKRi
म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला।🙏🏼अरुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक वादी सोचलाई समर्थन गर्नु हो। 🙏🏼
"संसारकाे सबभन्दा फितलो कानुन मायाकाे रहेछ । न त चाेट दिनेलाई सजाय छ ? न चाेट पाउनेलाई राहत ? न माया मार्नेलाई जन्मकैद, न त राम्रो गर्नेलाई पुरस्कार । " छिर्केमिर्के पाेजमा केटाे ! 🙏✌️💪