Congratulations to Hon'ble Former Prime Minister KP Sharma Oli who has been elected as the Chairman of the CPN (UML) for second time and wishing him a successful tenure @ Balkot, Bhaktapur
#BALUWATAR is missing KP SHARMA OLI in terms of national unity, economic development, sovereignty, vision, geographical integrity, independence, charismatic leadership, quick response of any suddenly occured events or disaster.
#कमरेड केपि शर्मा ओलिलाई बालुवाटारले कुरिराखेको छ।
खासमा डा. साबको पछाडी देखिएको नेपालको नक्सा कुन चाहिँ रहेछ, गम्छाले छोपेको कारणले गर्दा ठम्याउन मलाई गार्हो भयो, कसैले मलाई भनिदिनु भए आभारी हुने थिएँ।
पुर्ब प्रधानमन्त्री र उपप्रधानमन्त्री भएर राजदूत भेट्न भारतीय दुतावासमा यसरी लाईनमा बस्छन्।
अनि तिनकै गफ चै फेरि "बाहिरी हस्तक्षेप सहन्न" रे कति हाँस्नु!
@brb1954 नाटकै हो!
विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्। तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुघेको हुने थिएन। विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हस्तक्षेपको पीर पर्यो?
यता फ्लोर क्रस गरिराख्ने, उता वार्ताको नाटक गरिराख्ने, सक्केको माओवादीलाई बचाईदिने र अझै माथी उठाईदिने, केपि इतरका मान्छेलाई ७ वटै प्रदेशमा मुख्यमन्त्री बनाउने तयारी गरिराख्ने, यसरी त सक्किने मेसो आयो!