It has already been 59 hours since the devastating flood at Bhotekoshi. Six of my friends who work at the Chilime Hydropower Plant are still missing. They were about 150 metres inside the tunnel, working in the control room of CHPCL.
I was near them in Syabrubesi yesterday and today the whole day but the rescue effort is not progressing the way we hoped.
It’s too frustrating. Please do something. We need a high level expert team who are trained to rescue on dangerous cliffs. They may already be running out of breath. DO HELP TOMORROW MORNING !
करको दर चुहियो भनेर अर्थमन्त्रिको सट्टा भंसारको हाकिमलाई कार्बाही गर्नु र सिंहदरवार जलायो भनेर सुदन गुरुङको सट्टा विवेक थपलियालाई कार्बाही गर्नु एउटै हो हेर्नुस् !! उल्टो बाटो हिंडिरहेको देशमा हुन त स्वभाविक के नै भएको छ र ??
हेल्लो @NepalPoliceHQ तपाईंको संगठनको एकजना भूतपुर्व एआइजी विश्वनाथ पोखरेलजी मलाई आइजिपी बन्न आरजु राणाले ७ करोड माग्नु भयो भन्दै हिंड्नु भएको छ । नेपालको प्रहरीको एआइजीसँग कसैले घुस माग्दा उसले पक्राउ गरेर कार्बाही गर्न सक्दैन ? यसले संगठनको मर्यादा के बाँकी रहन्छ ? ती विश्वराज जो सायद अहिले चुनाव जितेर सांसद भएका छन् लाई प्रहरी हेडक्वाटरमा बोलाएर घुस माग्ने मान्छेलाई उतिबेला एआइजीको रुपमा किन पक्राउ नगरेको भनेर विभागीय कार्बाही गर्नुस् त ! त्यसपछि घुस माग्ने को हो ? उ माथी पनि अनुसन्धान गरेर कार्बाही गर्नुस् ! यी विश्वराजको भनाईले समग्र संगठनलाई पुगेको क्षति देख्नु हुन्न तपाईंहरु ? यस्ता स्वाँठलाई पेन्सन दिईराख्नु भएको छ भने त्यो पनि रोक्नुस् त ! Cc @ShahBalen@hamrorabi
“बलियो हुनु राम्रो हो, तर जिम्मेवार हुनु अझ महत्वपूर्ण हो”
“कुनै पनि देश वा सभ्यता नष्ट गर्ने कुरा समर्थन गर्नु भन्दा, शान्ति र संवादलाई समर्थन गर्नु राम्रो हो”