तिमिले प्रेम गरिनौ भनेर मान्नै सक्दिन म।
आफैलाइ भन्दा ज्यादा प्रेम गर्थ्यौ तिमी र
म पनि,परिश्थिती के थियो थाहा भएन,
तिमिले भन्न नै चाहिनौ र म केही कुरामा
बाध्य नबनाउने कसमको सिकार भए।
एउटा यथार्थ जुन मेरो थियो,तिमी टाढा
हुने डरमा भन्न सकिन अर्को तिम्रो जसले
टाढा नै बनायो।
#विवश🔥
पुरानो ट्वीटर handle उडेर यो handle प्रयो��� गरेको आज तिन महीना पुगेछ,
यो बिचमां 10k ट्वीट पनि गरिसकेछु,
कति अश्लील कति श्लील गरे पत्तो नै पाईन है, 😂😂😂
"एकछिनको लागी आँखा बन्द गर"
अनि कल्पना गर - तिम्रि छोरि छिन् ,
जो ठ्याक्कै तिमि जस्तै अन्य कुनै पुरुषको प्रेममा पागल छिन् !!
:
:
खुशि भयौ ??
भएनौ भने आफुलाई सुधार !!
#शुभ_सन्ध्या_सम्पुर्ण_मनहरुमा 🙏💐💕