सुख र दु:खको सम्बन्ध राजघरान र कुटीसॅंग हुदैन।सम्बन्ध हुन्छ त केवल मनसॅंग तसर्थ आफ्नो मनलाई सम्लने कोसिस गरौं जहा रहे पनि सुखी खुशी भइन्छ । #शुभदिन
@PmGoju
@mayor_harka एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला
तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर
मानवतावादि हुन पनि गाह्रो छ हजुर
@mayor_harka एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला
तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर
मानवतावादि हुन पनि गाह्रो छ हजुर
@hark_sampang एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला
तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर
मानवतावादि हुन पनि गाह्रो छ हजुर
एक नेताको रगतमा भ्रष्टाचारको गन्ध नआयपछि ओहो! यो त नेपाली नै पो होइन कि भनेर संका गरिनु जायज नै होला
तेसै भनियको हैन नि सति ले सरापेको देश भनेर
मानवतावादि हुन पनि गाह्रो छ हजुर