हिमालय पर्वतमा बस्ने भगवान संकरलाई
तराईमा बस्ने समुदायले बढी पूजाआजा गर्छन् ,
अनि तराईमा जन्मेका भगवान बुद्धको हिमालमा बस्ने समुदायले बढी आस्था
राख्छन् ।।
यस्तो अद्भुत सामाजिक सहिष्णुता भएको देश नेपाल!! ❤️🇳🇵🙏
#जय नेपाल
मानव जीवनमा सुख र दुख बराबर हुन्छन
सुखी त्यो हुन्छ जस्ले दुख लाई सुखको आधार मानेर जिउने गर्छ।।😊
दुखी त्यो हुन्छ जो सुख मा मात्तिएर अरुलाई चिन्दैन अनि दुखमा आत्तिएर आफ्नो हालत लाई सम्हाल्न सक्दैन ।।😴
#सुख दुख बराबर जिबन हराबर......😊😊
#शुभरात्रि
प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी दर्ता गर्नु होला comment मा! retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!
जननि अर्थात एउटा पुर्ण चिज बाट पुर्ण चिज निकाल्दा बचेको चिज पनि पुर्ण हुन्छ भने त्यो भगवान हुन्छ
ती हुन आमा जो नौ महिना आफ्नो सन्तानलाई आफ्नो कोखमा राखी पुर्ण रुपमा सन्तानलाई जन्म दिएर आफू पुर्ण हुनुहुन्छ
#happy mothers day#❤️
सबै आमाहरुलाई सुभकामना।।
#मातृ_दिवस#मातृदेबो भब्❣️
तिमी सङ्ग त्यो दिन शब्दको कमि
हुनेछ ,,
जुन दिन म नभएकोबेला तिमीलाई
मेरो आबश्यक्ताको
महसुस हुनेछ ।
हो ! म त्यो दिनको लागि भय पनि
तिता मिठा सब्दको संकलन गरि शब्दकोश
बनाउन लागिरहे छु ।।
#pidit
घर परिवार समाज र राष्ट्र का सान , इज्जत ,अध्यारो को बत्ती , घरकि लक्ष्मी को विशेष दिन आज !!
अन्तर्राष्ट्रिय महिला दिवस को सबै हजुरआमा आमा दिदी र बहिनी सबैलाई धेरै धेरै शुभकामना ।💙