नेपाली कांग्रेस का केन्द्रिय सदस्य ,पुर्व मन्त्री,नेबि संघ का पुर्व महामन्त्री लोकप्रिय नेता स्व.नविन्द्रराज जोशी को प्रथम स्मृति दिवसको अवसरमा आदरणीय प्रति हार्दिक श्रद्धासुमन!जय नेपाल!,
सरस्वती ले मन पराउने लाई लक्ष्मी ले मन पराउदैन।लक्ष्मी ले मन पराउने लाई सरस्वती ले मन पराउदैनन रे।भगवान सङ त प्रतिशोध को भावान हुदो रहेछ भने स्वार्थी मनुवामा झन किन नहोस् त।
शेर बहादुर देउवा सरकारले कि गठबन्धन संगै मिलेर एमाले लाई कि एमाले सङ मिलेर छिटै गठबन्धन का माओवादी र एस लाई २०५६ मा माले पार्टी को जस्तो हालत भएको थियो तेस्तै पार्नु पर्छ।त्यति खेर टनकपुरअहिले एमसिसी प्रस्तिथी र समस्या एउटै छ्न।सरकार मा त्यति बेला पनि कांग्रेस अहिले पनि!!
@Alive_Aleeza घुम्न जाने र फोटो,भिडियो हेरेर रमाउने हरुको लागि त बिदेश जस्तो लाग्दो होला तर यथार्थ मा त्यहाँ का स्थानीय बासिन्दा को कष्टकर जिवनसैली देख्दा कुन गुफा हो भन्ने लाग्छ!
सिद्धान्त,बिचार, भावना नमिल्ने सङ गठबन्धन गर्छ्न अनि चुनाव मा जनता का सामु जादा हाम्रो सिद्धान्त बिचार राम्रो छ भनी घोग्रो सुक्ने गरि कराउछ्न।गदा हरु सबै कुरा पोलेर खा को बिर्सन्छन क्या हो।
नेपाली कांग्रेस का पुर्व सभापति,पुर्व प्रधानमन्त्री,सन्त नेता स्व.कृष्ण प्रसाद भट्टराई को जन्म जयन्ती को अवसरमा उहाँ प्रती हार्दिक श्रद्धासुमन अर्पण गर्द्छु।
भारतीय दलाल खड्क प्रसाद ओलि ले नागरिकता बेचो,अब चुरे पनि बेचेर खान लायो।अझै केही समय सरकार चलाउन पायो भने देशै बेच्छ कि भनेर चिन्ता लाग्न थालो।सबै ले आ-आफ्नो ठाउँ बाट रास्ट्रघाती कदम को बिरोध गरौ।