गणेश जलेको होइन,
जलेको त यो देशको अनुहार हो
उसको शरीरमा सल्किएको आगोभन्दा पहिले,
जलेको थियो उसको आशा,
जलेका थिए उसले ढकढक्याएका गुहारका ढोकाहरू।
गणेशको आगो
कुनै उत्सव थिएन,
त्यो एउटा गरिबको भोकको अन्तिम चिठी थियो
जुन चिठी
शब्दले होइन,
आगोले लेखिएको थियो।
— रीमा केसी
कानुन निर्माण र जरिमानाका पनि आधारभुत सिद्दान्त हुन्छन्। त्यसैले सनकमा काम नगर, अति नगर!
Story by @ManojSatyal , @unique_shres
६ महिनाको जेल सजाय सरह ट्राफिक जरिवाना!
***
ट्राफिक नियम उल्लंघनमा जरिवाना सीमा अहिलेको १५ सयबाट सिधै ५० हजार पुर्याउने तयारी
https://t.co/vXKq3tvv7u
जेनजीकाे आन्दोलनलाई समर्थन गर्नेहरुले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारकाे छानवीनकाे मुद्वालाई समर्थन गरेका हुन।यसभित्र दुर्गा प्रसाईं, रास्वपाआदि कहाँबाट छिरे, काे हुन यी याे आन्दोलनका ? खबरदार! यस्ताे बदमाशी नगर! स्थिति दुई दिन मै उल्टाे हाेला।
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
सिनेमा हेर्दा हिरो, हिरोइन वा भिलियनले क्या “डायलग” बोलेको भन्ने लाग्छ!
तर त्यो भन्न लगाउने कथाकार पटकथाकार, सम्वाद लेखक र निर्देशक अरु नै हुन्छ!
सुत्र!!
अरु बेला त यहाँ बिचार र सुझाव दिनेको बाढी आउथ्यो त, आज देश यति कठिन मोडमा पुग्दा कहाँ गए opinion maker? ठूला पत्रकार? नागरिक समाजका अगुवा, बुद्धिजीवी ? सजिलो समयमा त जो पनि बोल्छ, खास चाहिने समयमा मौन बस्नेलाई ईतिहासले सधैं सम्झनेछ# Saveconstituion.#संविधानबाट निकास
जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं !
नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं !
अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !
जेनजीका प्रधानमन्त्री बालेन भन्ने गल्ली हल्ला छ।
बालेन सर भत्काउँछन्,बनाउँदैनन्।पेटी व्यवसायीलाई लखेट्छन्,विकल्प दिँदैनन्।सुकुमबासीका जरा उखेल्छन्,तिनका चीत्कार सुन्दैनन्।आफ्ना उप,कर्मचारी र वडाध्यक्षहरूसँग तालमेल गर्दैनन्,कलह गर्छन्।यस्ता बालेन सर कस्ता प्रधानमन्त्री हाेलान्?
काठमाडौंका जनप्रतिनिधिहरूले बालेन शाहको लोकप्रियतामा नतमस्तक भएर सही कुरा बोल्ने साहस गुमाएका हुन् कि बालेन स्वयं अरू कसैका कुरा नसुनी एक्लै दौडिरहेका हुन्?
My Story on @KathmanduSlumStory
https://t.co/QJaMDQFp42
यस अगिको ५ बर्षलाई फर्केर हेरौं,हावादारी योजना बोकेर नगर पुगेका साथीहरुले महत्वपुर्ण समय कुनै ठोस उपलब्धी बिना खेर फाल्नु भो।आज महानगरको आवश्यकता सबैलाई समेट्न सक्ने, परिपक्व साझेदारी गर्न सक्ने दृढ निश्चयी कुशल नेतृत्व हो।सही व्यक्तिलाई सही ठाँउमा रोजौं।#sirjnasinghformayor
#घरघर_जाऔं_काँग्रेस_जिताऔं´ अभियानको प्रचार गीत निर्माण सम्पन्न गर्न लाग्दै हामि … !
सुमित खड्का, राधिका हमाल, कृष्णमान डंगोल र शशि थापाको स्वर l नेपाल सांस्कृतिक संघको प्रस्तुति l विश्वप्रकाशको शब्द / संगीतमा अघिल्लो अभियानमा १२ भाषामा निर्मित सामग्रीको परिमार्जन l जय नेपाल !
MCCवारे२०औं शताब्दीको शितयुद्धकालीन जमेको दिमागले हैन२१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं।देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं!हल्ला हैन तथ्यमा लागौं!..२
@bishwaprakash77 पद भनेको प्रतिष्ठा मात्र होइन गहन जिम्मेवारी पनि हो भन्ने हजुरलाइ राम्रो सँग आत्मबोध छ । यो प्रतिष्ठाका साथ पाएको जिम्मेवारीलाइ पुरा गर्न सफलता मिलोस । हार्दिक शुभकामना ।।
प्रीय @bishwaprakash77 दाइ
जय नेपाल ।।
नेपाली कांग्रेस जस्तो गौरवशाली इतिहास भएको पार्टीको महामन्त्री निर्वाचित हुनुभएकोमा हार्दिक बधाइ ।
इश्वरको कृपा , नेपाली कांग्रेसका आम कार्यकर्ता को भरोसा र तपाईं आफ्नो अदभुत क्षमताको कारण तपाईं आज यो स्थानमा विराजमान हुनुहुन्छ ।