#आज ऋषिपञ्चमी पर्व नराम्रो त हैन
सप्त ऋषिको आराधना गर्नुपनि ठिकै हो
तर महिलाको रजस्वला संग जोडिएर बनाएको धार्मिक नियम गलत छ
यसलाई परिमार्जि�� गर्नुपर्ने हो🤔महिलाले बाध्य बनेर गर्नुपर्छ भन्नेपनि छैन र गरिदैन अहिले
धर्म पाप त अहिलेसम्म कसले भोगेर आएकोर
#असल कर्म गर्नुपर्छ बस्😍