प्रतिनिधि सभा विघटनको अवैधानिक निर्णय भन्दा बाहेक अन्य कार्य ओलिको निकै नै राम्रो छ,प्रतिनिधि सभा विघटन गर्नु पर्ने बाध्यता पनि प्रचण्डकै ससहयोगले गर्दा नै हो ..
पहिले-पहिले मलाई लाग्ने गर्थ्यो मान्छे कि आफ्नो देश छोडेर अर्काको देशमा शहनार्थि बन्छन,डिभि,ग्रीन कार्ड र पिआरको किन मरिहत्ते गर्छन तर अहिले देशको हालत देख्दा लाग्छ त्यो रहर होइन बाध्यता रहेछ .....
मैले नि अर्को चोटिको डिभि भर्ने सोचेको छु ...
नेपालि राजनीतिको नया पुस्ता नै छैन तर राम्रो नया पुस्ता लक्ष्मणलाई मान्दैछन धेरै,जता गए नै सङ्गै जे गरे नि सङ्गै हुने लक्ष्मण रामको नया पुस्ता हुन सक्दैन,चाहिन्छ अब कृष्ण नै
राजतन्त्रमा राजाको चाकरी गरेर मन्त्री बनेका केपि ओलि प्रधानमन्त्री बन्न बित्तिकै राजाकै स्वरुपमा उत्रन थालिसके त,पार्टिले राम्रो गर्न दिदैन केपिले राम्रो काम गर्न जान्दैनन