कसैले follow गरे साथी बनाउन खोजेको हो bf/gf हैन
कसैले follow back गरे मित्रता स्वीकार हो प्रेम प्रस्ताव हैन
कसैले पोष्ट वा फोटो मा❤️गरे पोस्ट मन पराको हो तपाईंलाई हैन
कसैले sms गरे मित्रताको कुराकानी गर्न खोजेको हो love SMS हैन
onfollow गरे तपाईँको व्यवहार नराम्रो हो तपाईं होइन
सुरुङमा फसेकाको उद्धार कार्यमा संलग्न ६२ वर्षीय अष्ट्रेलियाका विख्यात टनेल एक्सपर्ट, जियोलोजिस्ट प्रोफेसर आर्नोल्ड डिक्सले आज बिहान ३:३० बजे एउटा यस्तो पोस्ट गरे, पढेर नतमस्तक भएको छु। उनले सन् २०२३ मा भारतको सिल्क्यारामा सुरुङमा फसेका ४१ जनालाई १७ दिनपछि उद्धार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए। आर्नोल्ड लेख्छन्:
" ७ सेप्टेम्बर २०२६, बिहान ३:३० बजे। अहिले नेपालमा हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले जीवनमा यसअघि कहिल्यै सामना गरेको थिइनँ। चुनौती के छ भने, यो कुनै एउटा (single) उद्धार अभियान होइन।
एकै समयमा, फरक फरक ठाउँमा, आफ्नै जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरूको आशासहित, धेरै सम्भावित उद्धार अभियानहरू एकैसाथ चलिरहेका छन्।
यसले मलाई केही वर्षअघि भारतको सिल्क्यारा सम्झाइरहेको छ।
त्यहाँ ४१ जना मानिसहरू जमिनमुनि फसेका थिए र हाम्रो अगाडि एउटा लगभग असम्भव देखिने काम थियो , उनीहरूलाई जीवितै घर फर्काउनु !
हामीले त्यो परीक्षा पार गरेका थियौँ। तर जीवनमा एउटा परीक्षा पार गर्नुको अर्थ सबै परीक्षाको समाप्ति नहुने रहेछ। सायद कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो परीक्षाको जिम्मेवारी सुम्पिएको हुन्छ।
पश्चिमी परम्पराले यसलाई 'कर्तव्य' भन्न सक्छ, सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु, किनकि त्यो हाम्रो जिम्मेवारी हो। एसियाली परम्पराले अर्को शक्तिशाली विचार दिन्छ - 'धर्म' ।
मलाई लाग्छ, परीक्षाको अर्थ हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन।
वास्तविक परीक्षा त तब हुन्छ—परिणाम के हुनेछ भन्ने थाहा हुँदैन, जब बाटो थप कठिन बन्दै जान्छ, जिम्मेवारीहरू बढ्दै जान्छन् र तब पनि हामी काम गरिरहन्छौँ कि गर्दैनौँ?
भारतको सिल्क्यारा टनेल रेस्कयुले मलाई एउटा कुरा सिकायो -
कुनै कार्यको सफलताको सम्भावना ज्यादै थोरै छ भन्दैमा त्यसलाई हामीले असम्भव ठोकुवा गर्नु हुँदैन। Never to confuse unlikely with impossible.
नेपालले आज मलाई अर्को कुरा पनि सिकाइरहेको छ। जब एकै समयमा धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा केवल भावना भएर पुग्दैन; त्यो अनुशासन बन्नुपर्छ। करुणा केवल अनुभूति भएर पुग्दैन; त्यो कार्यमा बदलिनुपर्छ। र, 'कर्तव्य' लाई 'धर्म' लाई सफलताको निश्चिततामा मात्र छोडन सकिन्न ।
पूर्वको ‘धर्म’ होस् वा पश्चिमको ‘कर्तव्य’ सिद्धान्त , अन्ततः एउटै देखिन्छ।
हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्याङ्कन हुँदैन। हामीले पूरा प्रयास नै नगरी आफ्नो कर्तव्य र धर्म त्याग्न अस्वीकार गर्यौँ कि गरेनौँ भन्ने कुराले पनि हामी जिउनुको अर्थ मापन हुन्छ। "
******
प्रोफेसर आर्नोल्ड डिक्सको पोस्ट पढेर म भावुक र नोस्टाल्जिक भएको छु।
दशकौँअघि, २०४५ सालमा पूर्वी नेपालमा ६.९ स्केलको भुइँचालोले तबाही मच्चाउँदा, म नेपाल टेलिभिजनका लागि कभर गर्न १५ दिन विराटनगर र धरानमा नेपाली सेनासँग पालमा बसेको थिएँ। अपरेसनको कमान जनरल धर्मपाल सिह थापाले सम्हालेका थिए । कालान्तरमा उनी प्रधान सेनापति भए ।
त्याहा सयौँ लाशबीच र घाइतेको पीडाबीच यदाकदा कतै दबेको, च्यापिएको, जीवन–मृत्युको दोसाँधमा रहेको कसैको उद्धार हुँदा आँखामा आउने खुसीका आँसु सम्झँदा मेरो मन अझै आशाले उज्यालिन्छ।
हाल उद्धारमा संलग्न सबैको जय होस्!
Photo Courtsey Arnold Dix
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
कान्तिपुरले जिबि राई समातेको भनेर सारा दुनियालाई भ्रम छर्दा कहाँ थियो प्रेस काउन्सिल ?
सिधाकुराले बलियो प्रमाण अडियो नै हालेपछी भ्रम कसरी भयो? हटाउने हैन भाग २ को प्रतीक्षामा छौँ किनकी मिडिया ट्रायल अझ नेपाली जनताले बुझ्न बाकीँ छ, All the best Sidha kura team🙏
याद राख्नुपर्ने केही महत्वपूर्ण कुराहरू j
जसले हामीलाई निरोगी राखिरहन्छ।
१. बीपी: 120/80
२. पल्स: 70-100
३. तापमान: 36.8-37
४. सास : 12-16
५. हेमोग्लोबिन: पुरुष-13.50-18
स्त्री-11.50-16
६. कोलेस्ट्रेल: 130-200
७. पोटेशियम: 3.50-5
८. सोडियम: 135-145
९. ट्राइग्लिसराइड्स: 220
१०. शरीरमा रगतको मात्रा: पीसीवी 30-40%
११. सुगर लेभल: बालबालिकाको लागि: (70-120) वयस्क: 80-130
१२. आइरन: 8-15 मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: 4000-11000
१४. प्लेटलेट्स: 1,50,000 - 4,00,000
१५. रातो रक्त कोशिकाहरु RBC: 4.50-6 मिलियन
१६. क्याल्शियम: 8.6-10.3 मिलीग्राम डीएल
१७. भिटामिन D3: 20-50 एनजी/एमएल
१८. भिटामिन B12: 200-900 पीजी/एमएल
वरिष्ठ अर्थात ४०/५०/६० वर्षका मानिसकोनिम्ति विशेष टिप्स:
१. प्यास नलागे पनि बारम्बार पानी पिउँ, धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।
२. शरीर चलाइरहुँ, काम गरौं। calories burn गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।
३. खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।
४. सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं। लिफ्टभन्दा भर्याङ चढौं।
५. क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्राय: सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।
६. आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब Positive भएर हरेक situation मा आफूलाई mentally strong बनाऔं।
७. पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।
८. पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।
९. कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्द लिउँ।
१०. आफूभन्दा सानालाई माया गरौं,। सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।
११. ओठमा सदा मुस्कान राखौं। अतीतमा जतिसुकै ठुलो पदमा रहेको भए पनि वर्तमानमा त्यो बिर्सिदिउँ। सबैसँग मिलेर बसौं !
१२. स्वस्थ रहौं, मस्त रहौं,हाँसौं, हँसाउँ।
हाँसो नै नि:शुल्क हेल्थ टनिक हो,यसको खुब उपयोग गरौं।
परिवार, पढाइ अनि देशको माया मारेर कलिलो उमेरमा बिदेश जान विमानस्थलमा देखिएका युवा!😥
जनताको हालत एस्तो छ, नेताको भने सबै आफन्तलाई साम्सद बनाउदै मस्ती छ😡
आफ्नो श्रीमान को अपमान हुँदा माइती घर को यज्ञ भइराखेको अग्नी कुन्डमा हाम फालेर देह त्याग गर्ने सतिदेवी
अनी अग्नी मा हाम्फालेर मरेको सतिदेबिको लास लाई अङ्ग अङ्ग पतन हुन्जेल सम्म सिङो हिमालय पर्बत भरी घुमाउने शिवजि को प्रेम पो प्रेम त !
ताइ न तुइ को फेब्रुअरी १४ प्रेम दिवस✊
भगवानप्रतिको मेरो आस्था एकदम अटल छ तर हरेक कुरा भगवान र भाग्यसँग जोडेर हेर्ने प्रवृति देख्दा लाग्छ जमाना मात्र फेरिएको हो, हामी र हाम्रो सोचाइ अझै पनि उस्तै छ, यो भन्नुको तात्पर्य भगवान पुज्नु हुन्न भन्ने पनि होइन र सबै कुरा भगवानको भरोसा गर्नु पनि हुन्न।।
#शुभबिहानि🌷🙏🌷
गड्डिका गड्डि नोटहरु र जिन्सि सामानको फोटोनै त हाल्नु पर्दैन होला नि लक्ष्मीनै पुजा गरेपनि😃
लक्ष्मीलाई पुजा गर्ने हो धनलाई हैन😊😊
धन सबैसँग नहोला तर लक्ष्मी सबैकोमा हुन्छिन्🙂
Majority of the farmers were preparing to harvest the paddy with the conclusion of Dashain festival while some had already started harvesting the crops. However, the unseasonal rains played spoilsports damaging ready to harvest crops worth billions of rupees.
@bhukkebhai @Bhismak1962 @MitraPariyar Tito satya yahi ho ki ‘hindnu dharma ko pahichan nai chhuwachhut vako chha‘. Ma dharma ko gyata ta hoina tara samaj ma herda harek Hindu dharma biswash garne ma bahun vitrai chha aru ko chhadidim.
@Bhismak1962 @uttamjp खाम्पा र माओबादि को उदेश्य धेरै फरक थियो। चोत को पिडा पिडित लाइ मात्रै थाहा हुन्छ नकि दर्सक लाइ ।माओवदी को सस्त्र क्रन्ति ले के र कति फाइदा मिलेको छ् ,दलित ,सर्बहार, सुकुम्बासि, हलि , कमैया ,जनजाति, आदिबादि आदि बर्गलाइ सोध्नु पर्छ्। तपाईं हमिलै हिज र आज मा कुनै फरक छैन्।