माननीय मन्त्री @paudelpradipNC ज्यू तलको फोटो KMC हस्पिटल सिनामंगल भित्र संचालनमा रहेका ३ वटा फार्मेसीहरूक�� भर्खरै खिचेको हो, विमा भित्र सिटामोल बाहेकका अधिकांश औषधि यहाँ उपलब्ध छैनन। तपाईको प्रथामिकतामा रहेको स्वास्थ्य विमाको प्रभावकारिता हेर्न अरूकुनै थप प्रमाण आवश्यक पर्ला ?