कोषले विभिन्न अस्पतालसङ्ग गरेको सम्झौता अनुसार सो संस्थाले योगदानकर्ता लाई सुबिधा प्रदान गरेको छ या छैन यदि सो सुबिधा प्रदान गर्न नसक्ने संस्था सङ्ग सन्झौता खारेज गरि योग्दानकर्ता लाई सहजता प्रदान गर्दा राम्रो होला कि।। @ssf_nepal
माघ १६ सहिदहरुको बलिदानको सम्मानकोे दिन। हो तीनै सहिदहरु जसले निरङकुस सासनको लागि आफुहरुलाई नै सुलि चढाएका थिए तर आज देशका नेताहरुको गोजीबाट झिकेका सहिदहरुले गर्दा बिर सहिदहरुको सम्मान हुन सकेको छैन यहाँ। त्यसैले देशका लागि बलिदान गर्ने बिर सहिदहरुको प्रति सधै सम्मान गर्ने गरौँ ।