#नयाँवर्ष_नयाँयुग
पोहोर मानिसहरु नयॅाबर्ष भन्दै रमाएर शुभकामना आदानप्रदान गरिरहेका थिए तर यो साल पुरा विश्वकै लागि सबैभन्दा कष्टकर बन्यो अर्थात मानिस नचाहेर नै कष्टपुर्ण जीवन जिउन बाध्य छन। मानिसहरु आफ्नो वास्तविक घर सतलोकको सुख यॅहा खोजीरहेछन। जान्नुहोस ज्ञानगंग�� पुस्तक मार्फत।
#HappyHoli
अग्नि परीक्षामा होलिकाले अग्नीबाट नजल्ने आशीर्वाद पाएर पनि खरानी हुनुपर्यो किनकि उनको भक्तीबिधी गलत थियो तर प्रल्हादको भक्ति सही भएको कारण उनलाई परमात्माले हरप्रहर रक्षा गर्नु भयो। सदभक्ति गर्नको लागि पढ्नुहोस् पुस्तक ज्ञान गंग��।