🦠कोरोना—भ्रम vs यथार्थ
भ्रम: एकपटक भएकालाई हुँदैन
यथार्थ: भएको छ
भ्र: खोप लगाएपछि सर्दैन
य: सरेको छ
👉खोपको दीर्घकालिक असर हेर्न बाँकी
भ्र: संक्रमितको छेउमा गए सर्छ
य: नसर्न पनि सक्छ
भ्र: कोरोनाले ज्यान लिन्छ
य: थोरै %
भ्र: मास्कले कोरोना रोक्छ
य: १०० % हैन
🌞GM!🙏
😷
@Anamika_Aastha आफैले प्रधान शत्रु मानेको पार्टी कांग्रेससंग मिलेर चुनावमा मत्रपत्र च्यातेर आफ्नो छोरी जिताउने मान्छे कसरी राजनेता?आफ्नो बुहारीलाई मन्त्री बनाउने मान्छे कसरी राजनेता?मेडिकल माफियाको किचनमा बसेर मार्सी खाने मान्छे कसरी राजनेता?कामचोर ठेकेदारको घरमा भाडा बस्ने मान्छे कसरी राजनेता?