धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा,जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला?छि.... प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भए यस्ता सबै कुकर्मको बराबर भत्सर्ना गर्दछु।
भिडियो: सामाजिक संजाल
She can laugh, she can tell jokes, she can smile, she can pretend that she's okay but trust me inside her dark room there she is waiting for someone who can hug her and say "I know you're not okay, it's okay I can be your shoulder to cry on".....
#copied
ती मन्दिरमा पुजा गर्न आए हामीले तिमीहरू मन्दिर पसे भगवान अछुतो हुन्छन भन्दै कुटेर खेदायौ ती आफ्नै भगवान खोज्दै थिए यहि मौकामा धर्मका बेपारीले चर्च हुले ती क्रिस्चियन भए । अब हामी भन्दै छौ ती दलितहरू दलाल भए तर हामीले अझै पनि आफ्नो गल्ति देखेनौ कम्ता महान छौ हामी ।