@DilipMuna तपाईँको ��ाजनीतिक पूर्वाग्रह हो या के हो, वित्त कम्पनी नेतृत्व गरिरहेर थाहा नपाएजस्तो गर्नुपर्ने । राष्ट्रियकरण गर्ने कसले भनेको छ,लगानीकर्ता संरक्षण कोष र बैङ्किङ विकास कोषमा रकम गइरहेकै छ त ।
@Lunabs8 यत्तिका वर्ष काँग्रेसलाई समर्थन गरियो तर फोहोरी राजनीति बाहेक केही गरेन । एकपटकको लागि 🔔🔔🔔 ल��ई मौका दिनुपर्छ भन्नेमा यहाँका स्थानीयहरु मनस्थिति बनाएका छन् ।
@Pradippokhrel67 देउवा र लालीदाई प्यानलका काँग्रेसीहरु समानुपातिकमा चाहिँ रुख बाँकी अवस्था हेरेर भन्दैछन् यता, चुनावपछी संसदीय दलको नेता चयन बारे बुझेकै छन् क्यारे ।
@bishodip मिडिया हेर्यो सबै काँग्रेस नै गगनतिर गए कि जस्तो देखिने, नेता कार्यकर्ताहरुसँग कुराकानी गर्दा केही बाहेक सबै मूलपार्टीमै रहेका । फेसबुक र ट्वीटरभन्दा पर वास्तविक संसार पनि छ भनेर बुझाइदिनुपर्ने भयो ।
@Roopess वासिङ मेसिन बनेर ओलीको अन्तरवार्ता लिनुभएछ, २४ गते अघि २३ गते र २३ गते आउन त्योअघिका यतिका वर्ष कारक थिए भनेर किञ्चित लागेन है, घटनाक्रमहरुलाई आफूअन���कुल उठाएर भाष्य बनाउन कति जानेको ?
@RaameshKoirala सरकार भ्याकेटमा जानै पर्छ । ओलीले बिना सुनुवाइ नियुक्त गरेका राजदूत हटाएर नयाँ राजदूत नियुक्तिको लागि सुनुवाइ नहुने कारण देखाएछ, नेता मात्रै होइन श्रीमानहरु पनि औकात अनुसारकै पाएका हौँ हामीले !