सर्वोच्च-अदालतले अर्को निर्णय गरेको भए
नेपाल बन्द हुन्थ्यो,
जनताका सवारी साधन जल्थे,
बजार तोडफोड हुन्थ्यो,
अदालतलाई नानभाति गालि गर्थे,
दलाल मिडिया अदालत बिरुद्ध बोलिरहेका हुन्थे,
तर ओलीका समर्थकहरुले यी हर्कत गरेनन् किनकी ओलीका समर्थकले देश बनाउने सपना देखेका हुन् बिगार्ने होईन।
डेविड, क्रेडिट के हो भन्ने नजान्ने अर्थमन्त्री,
पारासिटामोल नचिन्ने स्वास्थ्यमन्त्री, मान्छे काट्दै हिड्ने गुण्डा प्रधानमन्त्री र गृहमन्त्री ! अझै देश बनेन भनेर हुन्छ ? अझै सरकार राम्रो छ भन्दै बसे हुन्छ ! (साभार)
पुरुषहरू महिलाको सौन्दर्य देखेर प्रेममा पर्छन भने महिलाहरु ��ुरुष��ो मीठो कुराले प्रेममा पर्छन त्यसैले त महिलाहरु श्रृगार गर्छन अनि पुरुषहरू झुठो बोल्छन।
#यथार्तता