नेपाल राष्ट्रका प्रथमं जगत्दगुरु अन्नतश्री बिभुषित बालसन्त मोहन शरण देबचार्य माहाँराज आश्रम शंखमुलमा आजा बाट शुरु भयको रामायण पाठ पारयण को कार्यक्रमा सहभागी हुनपाउदा ज्यादै र्हषित भयो
शुभप्रभा, शुबिहानी नयाँ बर्ष २०८३ को प्रारम्भमाँ नयाँ सोच नयाँ खोज नबिन्तम बिचार नबयुबा हरुको जिबनको आधार हाम्रो परम्परा र सश्कृतीमा सबैलाई नमस्कार सबैको जयहोस । उठौ जागौ ।
नयाँ बर्ष (२०८३) को पावन आगमन सँगै संम्पुर्ण स्वदेस तथा बिस्वभर रहनुहुने नेपाली आमा बुवा दिदी बहिनी दाजु भाई हरुमा दिर्गायु सुस्वास्थ्य खुसि शुख सान्ती समृध्दि उत्तरोत्तर प्रगति साथै भाईचारा एकता कायम रहोस स्वाधिन्ता समृध्द स्वाभिमानी राष्ट्र नेपाल बनाऊ र्हादिक मंङ्गलमय शुभकामन
बिगत ३५, बर्षपछि नेपाली जन्ताले रास्वपालाई असाधै बिस्वास गरेर संमृध्द राष्ट्र खुसि र शुखी नेपाली जन्ता बनाउने जिम्मा दिएकाछन तसर्थ अब बन्ने सरकारमा मन्त्रालय अनुसार बिषयगत बिज्ञ कम्तीमा स्वदेस वा बिदेसमा ५, बर्ष कामगरेको आनुभ भयको योग्य र दक्ष ब्यक्ती छनोट गरियोस शुभकामना जयहोस
शुभप्रभात- आज शनिबार ॐ, शनिश्चराय नंम: गौरी ब्रत, मत्श्य जयन्ती ब्रत ।तथा ईद उल फितर, को शुभ, ऊपलक्षमा नेपाली ईस्लाम धर्मावलम्बी हरु लगायत सम्पुर्ण नेपाली हरुमा ईदको र्हादिक मङ्गलमय शुभकामना सबैको जयहोस ।
अब दुईतिहाईको सरकार जान्नेलाई छान्ने बिषयगत बिज्ञ लाई मान्ने रास्वपको संङ्कल्प अनुसार स्वदेश वा बिदेसमा कम्तीमा पाँच बर्ष कामगरेको अनुभब र बिषय बिज्ञता साथै सोच्छ लब्ध प्रटिष्ट जन्ताको चाहाना अनुसार को मन्त्रीमन्डल गठन हुनेछ भन्ने आमनेपाली जन्ताको आशा छ ।
शुभप्रभा शुभ, बिहानी ऊठौ जागौ देस बनाउन लागौ ।अब चुनाबी परिणाम आईसक्यो जन्ताले ईतिहासमै पहिलो पटक आफ्नुमत सोच्छ सोतन्त्र निर्भिक्ता भएर दिएका छन राष्टलाई चाहिने तर परिणाम आएन वाहाँ हरुलाई सानुभुती अत्याधिक मत लियर बिजय प्राप्त गर्नुहुने सबैमा र्हादिक मंङ्गलमय शुभकामना सबैको जहोस
केल्यायौ भनलौ आऊँदा जगतमा चिप्ला किराझै थियौ | छोटो जिबन छ भनेर नबुजि तेरो र मेरो भन्यौ || यस्लाई कस्ले बचाउन सक्यो र खोई कुन्चाईहि राजा बच्यो | बस्नु ऊहि भगवान ईस्वरको भरपरी जस्ले यो श्रीस्टि र देह रच्यो ||