@tikaramyatri छ महिनासम्म नेपाली जनताले कस्तालाई झेल्नुपर्याे ।त्यस्तो तुच्छ विचार लिएर बाेल्छन् मुलुकका पूर्व प्रमुख ।
ओलीलाई गाली गर्याैं धेरै बाेल्छन् भनेर
तर, अहिले बिस्तारै भेद खुल्दै छ, हिजाेका भगवतीहरूकाे । मूल्यहीनताकाे पराकाष्ठा ।।
छ महिनासम्म नेपाली जनताले कस्तालाई झेल्नुपर्याे ।त्यस्तो तुच्छ विचार लिएर बाेल्छन् मुलुकका पूर्व प्रमुख ।
ओलीलाई गाली गर्याैं धेरै बाेल्छन् भनेर
तर, अहिले बिस्तारै भेद खुल्दै छ, हिजाेका भगवतीहरूकाे ।
राजा न फर्कुजाल सम्म सडक मा आइराख्ने र देशको लागि सडक तताइराख्ने सुन हराएको दाइँ 🙏👑👑
राष्ट्रबादी भन्या एस्तो हुन्छ देश प्रति बफादार अनि पूर्ण देश प्रति समर्पित 🇳🇵🇳🇵🙏🙏
राजसंस्था स्थापनाका लागि गरिएको शान्तिपूर्ण जुलुस।
राजा आफैका देशको स्थाई शक्ति हो।दलहरुले दलदलमा भासेको देश दलदल बाट बाहिर निकाल्न राजा जरुरी छन।
यो सत्य हरेक नेपाली जनताले बुझ्नुपर्छ।
अब सबै समाप्त भयाे हैन?
नेपाली समाजमा आ-आफ्नो घरभित्र पनि त्यस्तै वैमनस्य र विराेधाभास हुन्छ । अब सबैले त्यसरी नै आगाे लगाउनु पर्छ । त्याे काम तपाईबाट नै सुरु हाेओस् । नत्र समाजमा हिंसाकाे कुरा गर्न कसैलाई छुट छैन ।
सिंहदरबार जल्नुका अनेक कारण होलान्, तर…
सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।
https://t.co/an6o0gEw1Y
सिंहदरबार जल्नुका अनेक कारण होलान्, तर…
सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।
https://t.co/an6o0gEw1Y
काले वस्त्र, नंगे पाँव, सिर पर इरुमुड़ी केट्टू 🙏
इतिहास में महामहिम राष्ट्रपति महोदया द्रौपदी मुर्मु जी का शुमार देश के सर्वश्रेष्ठ राष्ट्रपतियों में होगा
उहाँ काँग्रेसीले त आँफु काँग्रेसका संस्थापक नेता बीपी, गणेशमान र कृष्ण प्रसाद भट्टराईको अनुयायी हो Time and tide wait for no man भनेर ढिलै भएपनि राष्ट्रिय संकट, वैदेशिक हस्तक्षेप र राजनीतिक जटिलता बुझेर सर्वपक्षिय संवाद, राष्ट्रिय एकता र मेलमिलापको नीति अपनाउनु पर्ने सल्लाह दिनुभएछ ।
राम्रो कुरा हो - राष्ट्रको सार्वभौमिकता माथिको खतरा संकटमोचन गर्न, भू-राजनैतिक चक्रब्यू तोड्न र देश जोगाउन राजसंस्थाको अपरिहार्यता आत्मसात गर्नु स्वागतयोग्य छ । तर के भ्रष्टाचारमा मात्र एकता र मेलमिलाप गर्ने बानी बसेका बाँकि नव/देवर काँग्रेसीहरुको घैटोमा घाम लाग्ला त ? कि देश नसक्काई नछाड्ने प्रतिज्ञा लिएका छन् ??
अर्थ मन्त्री रामेश्वर खनाल भन्नुहुन्छ :-
- सरकारी गाडिको प्रयोग नगर्ने
- सरकारी निवास नलिने
- पिएसओ नलिने
- नाम अगाडि माननीय नलेख्ने
समाजवादको ट्रेलर आयो, आगामी दिनमा फिल्म अझै दमदार बन्ने अपेक्षा छ।