एउटा स्पर्शको शक्ति, एउटा मुस्कान, एउटा दयालु शब्द, एउटा सुनिदिने कान, एउटा इमान्दार प्रशंसा, हेरचाहको एउटा सानो कार्य आदि कुरालाई हामीले सामान्यरुपमा लिने गर्दछौ तर यिनमा नै जीवनलाई बदलिदिने ताकत हुन्छन ।
हालकाे परिस्थितिमा बिहान चियाकाे चुस्की देखि रातीकाे ह्वीस्की सम्म स्थानिय तहदेखि केन्द्रसम्म जन प्रतिनिधि र कर्मचारीले दुरुपयाेग गरेका सम्पूर्ण सवारी साधन पुर्णरुपमा राेक लगाई साे काे बचतबाट ईन्धनमा सहुलियत दिएर महङ्गी नियन्त्रण गरि जनतालाई राहात दिन सकिन्छ@ShahBalen@hamrorabi
@55Kthm @AaravDevkota "मेरो सम्पूर्ण साथीभाइहरूमा हार्दिक अनुरोध छ आगामी दिनहरूमा कुनै पनि राजनीतिक दल वा संघ-संस्थाहरूले आन्दोलनका लागि आह्वान गरेमा त्यसलाई सिधै अस्वीकार गरिदिनुहोला। यस्ता गतिविधिमा सहभागी नहुन र आफ्ना साथीहरूलाई पनि नजान आग्रह गर्नुहुन विनम्र अनुरोध गर्दछु।
@dil_nisani झण्डे र झाेलेकाे गाउका केही थान चिल्ला सडक देखाएर अज्जव गज्जव बिकास भाे भन्नु मनकाे लड्ड घिउसंग खाएजस्ताे भएन र सिक्काकाे दुवैपाटाे हेर्नुपर्दछ ।