जेनजी आन्दोलनको १ वर्ष
अन्तर्वार्ता :
‘२४ भदौमा दिउँसै सेना सडकमा आएको भए थप रक्तपात हुन्थ्यो’
संसद्मा देखिन नपर्ने पात्र वा विषयहरू बढी देखिने र वास्तवमै देखिनुपर्ने गम्भीर पात्र तथा मुद्दाहरू भने ओझेलमा परेक छन् ।
#onlinekhabar
https://t.co/U4eZpiKfLs
आर्मीले आफ्नो क्षमता ,साधन–स्रोतअनुसार काम गरेकै हो। तर टनेलको सवालमा हेर्ने हो भने, ५ % पनि काम हुन सकेन। यसमा आर्मीलाई दोष दिने ठाउँ पनि छैन, किनकि उनीहरूसँग टनेल सम्बन्धी ज्ञान, अनुभव र प्रविधि नै छैन।
समयमै विदेशी सहयोग नलिई, बचाउन सकिने मानिसहरू पनि ज्यान गुमाए।

@smadixit आर्मीले आफ्नो क्षमता ,साधन–स्रोतअनुसार काम गरेकै हो। तर टनेलको सवालमा हेर्ने हो भने, ५ % पनि काम हुन सकेको छैन। यसमा आर्मीलाई दोष दिने ठाउँ पनि छैन, किनकि उनीहरूसँग टनेल सम्बन्धी ज्ञान, अनुभव र प्रविधि नै छैन।
समयमै विदेशी सहयोग नलिई, बचाउन सकिने मानिसहरू पनि ज्यान गुमाए।
@s_dlk हिजो सम्म बिदेशिको सहयोग लिनौ भनेर attitude देखाएर बस्या रैछ , सरकारलाइ के लाग्या रैछ मोबाइलको लाईट बालेर Tunnel मा फसेकालाइ निकाल्छु भन्ने रैछ मुलाहरुको अहमताले बाच्ने मान्छे पनि मरे , अब को बाच्छ यत्रो दिन सम्म Tunnel मा ?
@addkali हिजो सम्म बिदेशिको सहयोग लिनौ भनेर attitude देखाएर बस्या रैछ , सरकारलाइ के लाग्या रैछ मोबाइलको लाईट बालेर Tunnel मा फसेकालाइ निकाल्छु भन्ने रैछ मुलाहरुको अहमताले बाच्ने मान्छे पनि मरे , अब को बाच्छ यत्रो दिन सम्म Tunnel मा ?
@ptkums हिजो सम्म बिदेशिको सहयोग लिनौ भनेर attitude देखाएर बस्या रैछ , सरकारलाइ के लाग्या रैछ मोबाइलको लाईट बालेर Tunnel मा फसेकालाइ निकाल्छु भन्ने रैछ मुलाहरुको अहमताले बाच्ने मान्छे पनि मरे , अब को बाच्छ यत्रो दिन सम्म Tunnel मा ?
हिजो सम्म बिदेशिको सहयोग लिनौ भनेर attitude देखाएर बस्या रैछ , सरकारलाइ के लाग्या रैछ मोबाइलको लाईट बालेर Tunnel मा फसेकालाइ निकाल्छु भन्ने रैछ मुलाहरुको अहमताले बाच्ने मान्छे पनि मरे , अब को बाच्छ यत्रो दिन सम्म Tunnel मा ?
@uttambajra78742 हिजो सम्म बिदेशिको सहयोग लिनौ भनेर attitude देखाएर बस्या रैछ , सरकारलाइ के लाग्या रैछ मोबाइलको लाईट बालेर Tunnel मा फसेकालाइ निकाल्छु भन्ने रैछ मुलाहरुको अहमताले बाच्ने मान्छे पनि मरे , अब को बाच्छ यत्रो दिन सम्म Tunnel मा ?
के कुरा याद गर्नु पर्यो भने हाम्रो आर्मिले गर्ने भनेको सर्फेसको उद्दार मात्रै हो टलेनको उद्दार गर्न न आर्मि सङ सिप छ न प्रबिधिक छन ,न टिम छ यस्तो अवस्था बिहिबार नै बुझेर जो पायो त्यस्लाइ होइन अन्डरग्राउन्ड रेस्क्युका लागि दक्ष देशले टोलि पठाइदिनुहोस भनेर प्रमले गुहार गर्नुपर्थ्यो

@Pradippokhrel67 के कुरा याद गर्नु पर्यो भने हाम्रो आर्मिले गर्ने भनेको सर्फेसको उद्दार मात्रै हो टलेनको उद्दार गर्न न आर्मि सङ सिप छ न प्रबिधिक छन ,न टिम छ यस्तो अवस्था बिहिबार नै बुझेर जो पायो त्यस्लाइ होइन अन्डरग्राउन्ड रेस्क्युका लागि दक्ष देशले टोलि पठाइदिनुहोस भनेर प्रमले गुहार गर्नुपर्थ्यो
हामीलाइ कसैको साथ चाहिन्न भनेर attitude देखाएर बस्या रैछ सरकार हिजो साझ बल्ल जिउदा मान्छे सुरुग भित्र मर्ने भए भनेर सबैले लेख्न थालेपछि बल्ल सहयोग लिने भनेछ ! थुक्का कमिनाहरु !!
नझुक्किनु होला, 'नेपालमा ‘भोटेकोशी’ नामका दुईवटा नदी छन्। एउटा ‘भोटेकोशी’ नदी सिन्धुपाल्चोकमा र अर्को रसुवामा। सिन्धुपाल्चोकको ‘भोटेकोशी’ नदीको स्रोत चीनको स्वशासित क्षेत्र तिब्बतको ‘झाङझाङ्बु’ हिमनदी हो। तिब्बतमा यसलाई ‘पोइकु’ भनिन्छ र नेपाल प्रवेश गरेसँगै ‘भोटेकोशी’ नामले चिनिन्छ। यो नदी सिन्धुपाल्चोकको ‘सुनकोशी’ नदीमा मिसिन्छ र ‘सप्तकोशी’ नदी प्रणालीको हिस्सा बन्न पुग्छ।
अर्को रसुवाको ‘भोटेकोशी’ नदी तिब्बतबाट आउने ‘केरुङ खोला’ र ‘ल्हेन्दे खोला’ रसुवागढी क्षेत्रमा मिलेपछि नेपालमा ‘भोटेकोशी’ नामले चिनिन्छ। यो नदी पछि ‘त्रिशूली’ नदीमा मिसिन्छ र ‘सप्तगण्डकी (नारायणी)’ नदी प्रणाली हुँदै अघि बढ्छ। आज आएको बाढी रसुवाको ‘भोटेकोशी’मा हो।'