तपाईं कुन थ्यौरीमा विश्वास गर्नुहुन्छ ? म दोस्रोमा विश्वास गर्छु ।
त्यसैले, म रास्वपा बलियो र व्यवस्थित होस् भन्ने चाहन्छु । व्यक्ति ठुलो कुरा होइन -संस्था ठुलो हो । बालेन प्रधानमन्त्रीको पदका लागि अनुपयुक्त रहेछन् भन्ने कुरा सबैले बुझेको अवस्थामा उनको विकल्प रास्वपाले दिनुपर्छ
दुईवटा थ्यौरी हेरौँ-
(क) प्रधानमन्त्रीसँग देश कस्तो बनाउने भन्ने भिजन छ, त्यो भिजन पुरा गर्ने दृढ अठोट छ, सरकारको काम छिटो देखियोस् भनेर 'डेलिभरी'का लागि आतुर छन्, सरकारको कार्यसम्पादनको गतिलो खाका बनाइरहेका छन् ।
(ख) गम्भीर भिजन केही पनि छैन, पूर्वाग्रहबाट निर्देशित छन्, व्यवस्थित रूपमा काम गर्ने ढङ्ग छैन, खराब चरित्रका उग्र 'ब्रो'हरूको सर्कलमा रमाउँछन्, सरकारको डेलिभरीमा नभएर आफ्नो इमेजका बारेमा मात्र चासो छ ।
तपाईं कुन थ्यौरीमा विश्वास गर्नुहुन्छ ? म दोस्रोमा विश्वास गर्छु ।
त्यसैले, म रास्वपा बलियो र व्यवस्थित होस् भन्ने चाहन्छु । व्यक्ति ठुलो कुरा होइन -संस्था ठुलो हो । बालेन प्रधानमन्त्रीको पदका लागि अनुपयुक्त रहेछन् भन्ने कुरा सबैले बुझेको अवस्थामा उनको विकल्प रास्वपाले दिनुपर्छ ।
पाराग्वेले त पेल्दियो हाम्ले ठेल्दिँदा के नै जान्छ भनेर जबरन जर्मन कम्पनीलाई जिल्याउन खोज्दा पिएमओका प्रिय पाण्डेजीले ठेक्का पाए र टुङ्गिए त मतलब भएन, अर्बौको हर्जाना तिर्नपर्ने नौबत आए मन्त्रीहरूका सुन बेचेर तिर्ने हैन होला, करदाताको तिरोबाटै होला !!
जोश छ भन्दैमा चन्द्रागिरी टुप्पामा पुगेर भीरबाट हामफाल्नु उचित हुँदैन! त्यो जोशलाई उर्जामा बदलेर गतिलो काम गरी देखाउन सकिन्छ।
पासपोर्ट प्रकरणमा बालेन सरकारले जेजति उछलकुद गर्यो,नतिजा: हातालागी सुन्य!
५ जना थुन्यो, सबै निस्किए। जर्मनीसंग कुटनीतिक सम्बन्ध नै चिसियो। अन्ततः फेरि उही जर्मनीलाई छाप्न दिने रे!
मेरो कच्चो अनि बच्चो दुईतिहाई सरकार ! यति केटाकेटी पनि नबन न, सरकार पो हौ त !
"सिँहदरबार जलाउँछु", "टुकुचामा गाड्छु" र "हतियार लिएर बालुवाटार छिर्छु"!
यी तिनै अभिव्यक्ति उस्तै प्राकृतिकै हैनन र? कि पहिला दुई सहि र तेस्रो अभिव्यक्ति गलत हुन?
"सिँहदरबार जलाउँछु", "टुकुचामा गाड्छु" र "हतियार लिएर बालुवाटार छिर्छु"!
यी तिनै अभिव्यक्ति उस्तै प्राकृतिकै हैनन र? कि पहिला दुई सहि र तेस्रो अभिव्यक्ति गलत हुन?