सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने कथनअनुसार असार महिनाभर गरिएको खेतीले थाकेका किसान हिलोमैलो पखाली परिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन भोज खाने गर्छन।सबैमा शुभकामना
मधेसीलाई भारतिय देख्ने अाँखाले देवनारायण यादव जस्ता सीमा रक्षकलाई देख्छ कि नाईं? जहिले देवनारायण जस्तालाई भारतिय देख्नु दु:खद विषय हो। बारम्बार भन्दै आइरहेको छु नेपाललाई मधेसीबाट भन्दा बढी डर नेपाली बोल्ने भारतियबाट छ। बेलैमा अाँखा खोलौ समय अझै छ।
नमस्कार
शुभ प्रभात्☕️
आज मिति २०७७ साल श्राबण १ गते बिहीवार
श्रावण कृष्ण (कामिका)एकादशी,कर्कट संक्रान्ती,लुतोफाल्ने दिन,दक्षिणायन आरम्भ।
नेपाल संवत्११४० दिल्लागा
तदनुसार 16 July 2020
साउने संक्रान्तिको शुभकामना सबैमा🎉
स्वस्थ मस्त रहनुस्🙏
यो महिना शुभ अनि सोचेजस्तै बितोस्🤙
यो बांकी जीवन, तिमी संगै,बिताउन सकुं
नहोस हार तिम्रो, भए पनि जिताउन सकुं
यमपास फाल्दै अब यमराज नै आएपनी
कालको मुखमा,तिम्रै भलो चिताउन सकुं
जिन्दगिको डढेलो कतै, लागि-हाले पनि
स्नेह र भरोसाले, मन सधैं शिताउन सकुं
#ॐ#विवश🐜
#शुभपल🌻
#तल_एक_सेर👇️👇️👇️
मृत्युको आगनमा जिंदगीको गीत गाइरहेका हामी अझ मृत्युकै बारेमा ठुला ठुला कुरा बोल्छौ, बाच्नु मृत्युको पर्खाई हो, तर पनि कहिलेकाही मृत्युलाई भुलेर जिंदगीसंग अजम्बरी झै ब्यवहार गर्छौ ।।
संसारको सबै भन्दा सस्तो चिज हो सल्लाह ।
एक जनासंग माग्नुहोस सयजनाबाट मिल्छ ।
अनि
संसारको सबैभन्दा महँगो चिच हो सहयोग ।
सय जनासंग माग्नुहोस एकबाट मिल्छ।