‘गाउँमा नाचिराखेका हामी यति वर्षपछि पोखरामा नाच्न पाउँदा एकदमै खुसी लागेको छ । यहाँ नाच्न नपाए पनि हाम्रो दिमागमाचाहिँ थियो,’ पुनले भनिन्, ‘आज २१ वर्षपछि फेरि पनि जानी नजानी नाच्न पाउँदा गाउँमै पुगेकोजस्तो लागिराखेको छ ।’https://t.co/SiKkYPc31y
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय समुदायसँग पोखरालाई जोड्न सहयोग गर्ने विमानस्थल प्रमुख विक्रम गौतमले बताए । @Public4k
https://t.co/2mwLTpoa4X
पब्लिक खुलासा ...
महालेखाको परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको प्रतिवेदनमा पनि मालपोत कार्यालय र राष्ट्रबैंक चोकमा महानगरले बनाएको सटर भाडासम्बन्धी कागजात प्राप्त गर्न नसकेको उल्लेख गरेको छ ।
@bikashh1997
https://t.co/Sr5Gsc8iX7
महालेखा प्रतिवेदनका अनुसार छोरेपाट��सहित १७ विद्यालयले ५२ लाख ७० हजार रुपैयाँभन्दा बढी बहाल कर नतिरेको पाइएको हो । #pokhara #PublicNews
Public TV https://t.co/UKlUd0gXvs
स्थानीयका अनुसार २ वर्षदेखि सिमसार क्षेत्र पुरेर आवास क्षेत्र बढाउने क्रम बढेर गएको छ ।
‘पछिल्लो एक वर्षमा झनै बढेर गयो । यो एक वर्षमामात्रै सयौं रोपनी सिमसार पुरियो होला,’ एक स्थानीयले भने । @bikashh1997@Public4k
https://t.co/avv8JPmRuY