न कुनै चर्चा न कुनै जनलहर। एउटा गतिलो उदाहरण दिए धरानबासिले द��श भरिका जनतालाई। उनले साँच्चैनै गरेर देखाउँछन। बधाई छ हर्क साम्पाङ राई। अझै धेरै हर्क साम्पाङ हरुको जन्म होस। देश लुट्न पल्केकाहरूलाई यसरि नै पाखा लगाउँदै जानु पर्छ।
मेरै बुवाको शव २०५६ मै मेरा दिदी बहिनीले काँध हाले, प���होर मात्रै दिदीको शव एकातिर मामा अर्कोतिर भान्जीले काँध हाल्यौं ! एता भने समाज परिवर्तनको ठेक्का ठुला बडाको हो भने जसरी पुलपुल्याउँदै छन !
The air smells familiar, faces look friendly, from ‘Gauti paaji’ all of a sudden I’ve become ‘Gautam Da’.....am I at my erstwhile home? @DelhiDaredevils@ipl@bcci#DilDilli#Dhadkega
मातातिर्थ औंसीलाई ‘मदर्स डे’ भन्ने र गुरु पूर्णिमालाई ‘टिचर्स डे’ ठान्नेहरुका सन्तानलाई डिभी परोस्। छोराछोरी नेपाल फर्केरै नजाऊन् र तिनको तेले भिसा नलागोस् 😋