खलङ्गा @ सल्यान जिल्लाको सदरमुकाम !
- सम्माननीय पूर्व प्रधानमन्त्री क. प्रचण्डको पूर्व स्वकीय, अखिल क्रान्तिकारीको पूर्व अध्यक्ष, बर्तमान प्रतिनिधि सभा सदस्य मा. रमेश मल्लको निवास जिल्ला, सल्यान घुमघाम ।
२०८३ असार २०
यात्रामा कर्णाली नदि र पुल !
- लुम्बिनी प्रदेशको बर्दिया र कर्णाली प्रदेशको कैलाली जिल्लाको सिमाना @ चिसापानी, कर्णाली नदी । नेपालको एकमात्र फरक संरचनामा निर्मित पुल । यात्राको पाँचौं दिन ।
२०८३ असार १९
होलेरी जनयुद्ध !
- जनसेनाद्वारा तत्कालिन शासक विरुद्धको प्रतिकार । - जहा हरेक परिवारलाई चरा मार्य जस्तै र मुसा मार्या जस्तै जनताहरुलाई शासकहरुले आफ्नै घरमा मार्न थाल्दा प्रतिकार स्वरुपको जन विद्रोह मार्फत जनयुद्धको शुरुवात !
होलेरी भाग दुई !