पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
मुद्दा लड्नकै लागि जेलमै थुन्ने प्रतिशोधपूर्ण राजनीति अन्त्य भएको छ! जबरजस्ती दायर गरिएका मुद्दाहरू पनि समयसँगै खारेज हुनेछन्।
अब देशको राजनीतिक माहोल बदलिँनेछ, देश रविमय हुने नै छ। #मिसन ८२ सफल हुनेछ।
@hamrorabi
रवि लामिछाने थुनामुक्त भएकोमा धेरै खुशी लाग्यो। नयाँ पार्टीहरूको नेतृत्व रवि फ्याक्टरले मात्र गर्न सक्छ। जेन–जी देखि हर्क र कुलमान सम्मका मान्छेहरु सबै रवि तिर एकत्रित हुनु राम्रो हो। पुराना नेताहरू रविसँग डराउँछन्।
म भाग्दिन। देश छोडेर जाँदिन। धरौटी पनि तिर्छु। विगो पनि तिर्छु। अनुसन्धानलाई पनि पूरा सघाउँछु भनि अनुरोध गरिरहँदा पनि धरौटिमा छुट्नलाई समेत दुई दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त महिनौ लाग्दो रहेछ भने अरु सामान्य नागरीकहरु मुद्दा मामिलामा कति वर्ष देखि अल्झिरहेका होलान् ?
खैर... ढिलै भएपनि रविजीले अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने हुनुभएको छ। उहाँमाथी अन्याय र प्रतिसोध भएको त ४०लाख हस्ताक्षरले भनिसकेको थियो, आज बुटवल उच्च अदालतको फैसला हेर्दा लाग्दैछ, न्यायको ढोका पनि कठोर हुँदा हुँदा यो व्यक्तिको धैर्यता, निडरता र निरन्तर्ता देखि कमलो हुन वाध्य भएछ। न्याय त भईसकेको छैन तर ढोका चाहिँ खुलेछ।अब पेसी सरीरहने मात्र होईन, चाँडै उहाँ माथी लागेका मुद्दाहरु छिनोफानो होस् र पूर्ण न्याय मिलोस् भनि कामना गर्दछु।
विगो र धरौटि दुबै तिर्छु भनेपछि थुनामुक्त भएरै मुद्दा लड्न पाउने एक अभियुक्तको अधिकारको विषयलाई पनि आज पूरा देशले नै उत्सवजस्तो मनाईरहेको दृश्यले चित्रण गरेको छ की हाम्रो देशमा न्यायको प्रकृया र प्रणाली कति क्रुर, निर्दयि र ढिलासुस्त रहेछ। सुधार गर्नुपर्ने धेरै छ। त्यसैले भन्दा रहेछन् दुश्मनलाई पनि बरु दिन लागोस्, मुद्दा नलागोस्।
खुसी ? खुसी भन्दा धेरै म आशावादी छु। उहाँको रिहाईले पार्टीमा नयाँ आशा र उर्जा थपेको छ। अब हाम्रो पार्टी रास्वपाका सभापति रवि लामिछानेकै भौतिक उपस्थिती र प्रतक्ष पहलमा वैकल्पिक शक्तिहरुलाई समेटेर मध्यममार्गी मुलधारको एउटै निर्णायक शक्तिको रुपमा आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले विजयी हुनेछ र व्यवस्थापिका, कार्यपालीका र न्यायपालिका तिनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचार मुक्त सरकार निर्माण गर्नेछ। रविजीको रिहाईसँगै रास्वपा भित्र बाहिर सबैतिर अब नयाँ शक्तिहरु एकिकृत हुने, थप सबल सुदृढ र विस्तारीत हुँदै भ्रष्टहरुलाई परास्त गर्ने परिवर्तनको आशाको दियो बलेको छ।
धैर्य गर्नुस् है, अब यो देशले खोजेको निकास र विकासको दुन्दुभि रास्वपाले बजाउँदैछ।
#RSP निलो क्रान्ति - अबको आशा रास्वपा
"सुरुमै गल्ती गर्ने छुट अब कसैलाई छैन। अदालतबाट फैसला नआए सम्मलाई रबि लामिछानेलाई बाहिर राखेर बालेन शाह , सुशिला कार्की, कुलमान घिसिङ, संडुक रुइत ..... सहितको टिम होस्, जसमा सेना र प्रहरीले पनि सहभागिता जनाओस्। नेपाललाई एक बलियो सरकार चाहिन्छ।
ज्यानमारा अपराधीहरु:
१. ओली
२. देउवा र गठबन्धनमा नेताहरु ( मौन समर्थकहरु)
३. गृह मन्त्री
४. सञ्चार मन्त्री
५. संबंधित सिडिओहरु (सुरक्षा संयन्त्र)
६. एमाले उच्च नेतृत्व सबै
७. नेका उच्च नेतृत्व सबै
८. झोले समर्थक (मिडिया लगायत)
र अन्य ।
के तपाई विगतका वर्षहरूमा तपाईका पीडादायीहरू भन्दा फरक हनु हूँदो हो त?
रा स्व पा लाई नसुने पनि कृपया आफ्नै पार्टीका नेताहरू वा गठबन्धन साझेदारहरूको कुरा सुन्नुहोस्।
नेपाली जनता हेरिरहेका छन्!