दुनियाँका रोचक मान्छेहरू एउटै विषयमा अड्किँदैनन्। आज दर्शन, भोलि विज्ञान; कहिले कविता, कहिले इतिहास वा मनोविज्ञान। उनीहरू सबै कुरा जान्दैनन्, तर जान्न खोजिरहन्छन्, प्रश्न गरिरहन्छन्। यिनै हुन् Intellectual Omnivores—जिज्ञासालाई सानो सीमामा बाँध्न नचाहने मानिसहरू।
#saramshabooks
Study yourself. Your thought patterns. Behavior. Habits. Compulsions. Anxieties. Insecurities. Addictions. These are the very things standing between you and the life you actually want to live. Sit with them. Once you face them, the unconscious becomes conscious. And when you finally understand what they are and how they control you, you awaken. You become... unstoppable.
किताब कसरी पढ्ने भन्ने कुराले मलाई खासै फरक पार्दैन, फरक त बस "पढ्नु “ले पार्छ!
हातमै किताब छ भने पाना पल्टाउँदै पढ्छु। काम गर्दा वा यात्रामा हुँदा अडियोबुक सुन्छु। अनि फिजिकल किताब नहुँदा किन्डल त छँदैछ!
माध्यम जेसुकै होस्, पढाइ छुट्नु भएन।
#saramshabooks