@anandanepali99 कार्यकारी प्रधानमन्त्रीको शैली एकदम ठीक छ उनले जनताका आधारभुत काम , बिकास र बिदेश निती मातहतका मन्त्रीहरु र प्रशासकिय तथा फौजी प्रमुखहरुले राम्रो हेरीरहेका छनकी छैनन मुल्याँकन गरी छुट्याउने पुरस्कृत र दण्डित गर्ने मात्रै हो। बिभिन्न बिशेष कार्यक्रममात राष्ट्रपतिपो जाने होत।period
@MilanPandey मलाई लाग्छ स्टब बर्न पुरातनवादी पार्टीहरुसँग सोध्ने कुनै प्रश्न नभएर नै एउटा कुरामा मात्रै बाल हठ देखाईरहेका छन प्रतिपक्ष भनेकै अवरोध र बिरोधको पर्यायवाचीता त होईननी यो कहिले बुझ्छन पुरातनबादीहरुले!
न प्रतिपक्षको प्रश्न जिबी राई खोज्ने छ न सरकार आफैले ल्याउने चेष्टा गरेको छ रवि ला छा ले मेरै ईज्जतका लागी पनि ल्याउँछु ईज्जतको सवाल छ भन्थे गृह मन्त्री हुँदा त्यसैले जति सुकै ठुला कुरा गरेपनि यो बिशाल बैँकिङग ठगी कसुर सम्बन्धी मेरो कौतुहलता दुर नभएसम्म कसैलाई असल नेता भन्दिन।
@anandanepali99@ManishKhanal_ i wanted that this young MP brought an exactly my idea though now that his idea because nobody knows me but his idea are voters idea too. go ahead and implement it.
@SGnepal कुनै पनि राजनितीक पार्टीहरु क्रान्तीकारी बन्न बल्ल बुद्धी आउँछ जब अर्को पार्टी आफु भन्दा सच्चा क्रान्तीकारी बनेर जनताको आँखामा उदाउँछ तव उसको घैँटामा घाम लाग्दो रहेछ ब्यापारीसँग साँठगाँठ गरेर त स्वार्थ मात्रै पुरा हुन्छ देश बन्छर!
@anandanepali99 आफ्नै जिब्रो आफ्नै शरीरबिरुद्ध दुश्मन हुने हुनाले म बालेनलाई नबोली काम गर्न सुझाब दिन्छु ।किनकी भर्खरै हामीले पुर्व प्रधान मन्त्री केपी शर्मा वलि ज्यादा बोल्दा बोल्दा जनता वाक्क मात्र भएका होईनन की कमेडी सोहरुमा समेत उडाउँदा देशकै बिल्ला भयो। अनि बालेन नबोलेको गुनासो फेरी?